लक्ष्मी पूजा गर्ने क्रममा ठाउँ-ठाउँमा आगलागी, २० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी

काठमाण्डाै – शनिबार साँझ लक्ष्मी पूजा गर्ने क्रममा देशका विभिन्न ठाउँमा आगलागी भएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा मिठाई र साइकल पसलमा आगो लाग्दा साढे नाै लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार राति पौने १२ बजे लक्ष्मी पूजा गर्ने क्रममा बिजुली बत्ती शर्ट हुँदा आगो लागेको प्रहरीले जन...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले गरे लक्ष्मी पूजा

प्रधानमन्त्री शेरबहादुर देउवा लक्ष्मी पूजामा सरिक भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार देउवाले परिवारसँग लक्ष्मी पूजा गरेका हुन् ।प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले बालुवाटारमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेकी छन् । तस्बिरमा प्रधानमन्त्री देउवा, आरजु र उनका छोरा लक्ष्मी पूजा गरिरहेका देखिन्छन् ।

तस्बिरमा यस्तो देखियो कलाकारको लक्ष्मी पूजा

तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिएको छ । आज तिहारको विशेष दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाउने गरिन्छ । यस्तै कलाकारहरुले पनि लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा गरेका छन् ।

आज लक्ष्मी पूजा र कुकुर तिहार

काठमाडौं । कात्तिक कृष्ण चतुर्दशीका दिन आज लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइदै छ । धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ । आज घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आज बिहान […] The post आज लक्ष्मी पूजा र कुकुर तिहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाण्डौ – यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठ...

कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन किन?

काठमाडौँ – कात्तिक ७ गते बेलुकी नै औँसी तिथि परेकाले सोही दिन बिहान कुकुर पूजा गरी बेलुकी लक्ष्मी पूजा गर्न मिल्ने पञ्चांग निर्णायक समितिले जनाएको छ। भोलिपल्ट अर्थात् कात्तिक ८ गते बेलुकाको ४ः ३३ मा औँसी तिथि सकिने र उक्त दिन सूर्य ग्रहण लाग्ने भएकाले लक्ष्मी पूजा गर्न नमिल्ने समितिले बताएको छ। ग्रहण ४ः५२ मा […]

अमेरिकामा बसोबास गर्ने नेपालीले मनाए लक्ष्मी पूजा

डिसी महानगर क्षेत्र । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा बिहिबार परेकोले शुक्रबार काममा पनि जानु पर्ने हुनाले विभिन्न राज्यहरुमा छिटै रात परेकोले धेरै जसो राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भै सकेको छ ।

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ५ लाख बढी क्षति

लक्ष्मी पूजा गर्ने क्रममा नेपालगन्जमा आगलागी भएको छ। नेपालगन्ज–१ धम्बोझीस्थित शिव मन्दिर नजिक रहेको चन्दा काँदुको घरमा आगलागी भएको हो।...

गरियो लक्ष्मी पूजा

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो […]

आज लक्ष्मी पूजा, यसरी गर्नुहोस् धनधान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं, कार्तिक १८ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन अर्थात कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै आएको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज […]

पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा

सप्तरी– सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ । कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ? बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता […]