तालिबानले दिएको समयभित्रै अमेरिकाले उद्धार गरिसक्ने

अमेरिकाले तालिबानले दिएको समयसीमाभित्र अफगानिस्तानबाट उद्धारको काम सम्पन्न गर्ने भएको छ। तालिबानले ३१ अगस्टभित्र उद्धारको काम सक्न र त्यसो नगरिए काबुल विमानस्थल आफ्नो नियन्त्रणमा लिने चेतावनी दिएपछि अमेरिकाले समयसीमाभित्रै उद्धारको काम सक्ने बताएको हो।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तोकिएको समयअवधि थप्नेबारे अहिले केही नसोचिएको र समयमै उद्धारको काम सकिने बताएको छ। तालिबान अधिकारीले बिबिसीसँगको कुराकानीमा ३१ अगस्टसम्म उद्धारको काम नसकिएको काबुल अन्तर्राष्ट्रिय विमानस्थल पश्चिमा देशको कब्जामा र

सम्बन्धित सामग्री

अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगलाई निरन्तता दिने

काठमाडौँ- अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगलाई निरन्तता दिने भएको छ । दुई देशका सेनाबीच काठमाडौंमा तीन दिनसम्म चलेको छलफलपछि अमेरिकाले नेपाली सेनालाई यसअघि दिँदै आएको सहयोगलाई निरन्तरता दिने जनाएको हो । दुई देशका सेनाबीच मानवीय सहायता, तथा विपद उद्धार, शान्तिक कार्य संचालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा सहकार्य हुँदै आएको छ । दुई […]

अमेरिकाले छाडेपछि अफगानिस्तानमा अब के होला ?

१६ भदौ, काठमाडौं । सोमबारको मध्यरातपछि अब अफगानिस्तानमा कुनै पनि अमेरिकी सेना बाँकी छैनन् । सन् २००१ पछि पहिलोपटक यस्तो अवस्था आएको हो ।अमेरिकाले अफगानिस्तानमा रहेका अधिकांश अमेरिकी र जोखिममा रहेका अफगान नागरिकको उद्धार गरेपछि आफ्ना सेना पनि फिर्ता लगेको हो । पछिल्लो दुई सातामा अमेरिकाले १ लाख १४ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ […]

अफगानिस्तानमा अमेरिकाको उद्धार अभियान समाप्त

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो। तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ । विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएक...

काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा

काठमाडौँ-  अफगानिस्तान छोड्न चाहने सर्वसाधारणलाई अगष्ट अन्तिमसम्म नै उद्धार जारी राख्ने अमेरिकाले जनाएको छ । उद्धार जारी रहँदा काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरी भएको बिस्फोटकाबीच अमेरिकाले उद्धार जारी राख्ने घोषणा गरेको हो । अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको उच्च जोखिम रहे पनि उद्धार नरोक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । नेटोमा […]

अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार सक्ने

एजेन्सी । अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार अभियान सम्पन्न गर्ने योजना अघि सारेको छ । अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिवानले अमेरिकालाई यही अगष्ट ३१ सम्म अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजान अल्टिमेटम दिंदै त्यसपछि भने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि अमेरिकाले उक्त समयभित्रै उद्धार कार्य सम्पन्न गर्ने जनाएको हो । यसका लागि अमेरिकाले बेलायत, फ्रान्स, […]

अमेरिकाद्वारा अफगानिस्तानबाट एकैदिन १७ सयको उद्धार

अफगानिस्तानबाट अमेरिकाले एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ ।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् । उद्धार गर्नु पर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैर सैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्न लागेको छ ।अगस्ट १५ मा ताल

अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सेना अफगानिस्तान पठाउने

अलजजिरा। अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सैनिक पठाउने भएको छ। आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिसक्ने निर्णय गरेको अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत आफ्ना नागरिकको उद्धार गर्न थप सेना पठाउने भएको हो। उद्दारको कार्य चलिरहँदा दूतावास खुला रहने र सम्पूर्ण काम हुने अमेरिकी विदश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जानकारी दिए।

अमेरिकाले नेपाली सेनालाई दियो चार वटा ‘रेस्क्यु बोट’

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप ‘रेस्कयु बोट’ उपलब्ध गराएको छ । अमेरिकाले बाढी र डुबान जस्ता जल उत्पन्न विवादबाट उद्धार गर्नका लागि नेपाली सेनालाई ‘आउट बोर्ड मोटर’ सहितका चार (४) वटा उद्धार डुङ्गा(रेस्कयु बोट) सहयोगस्वरुप उपलब्ध गराएको हो । मङ्गलवार छाउनीस्थित जङ्गी असवाव खानामा एक कार्यक्रमका बीच दूतावासस्थित रक्षा सहयोग कार्यालयका प्रमुख मेजर माइकल […]

अमेरिकाले नेपाली सेनालाई दियो ४ वटा रेस्क्यू डुंगा

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको ४ वटा रेस्क्यू बोट सहयोग गरेको छ । अमेरिकाले बाढी तथा डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्धेश्यले सो डुंगा सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।