अमेरिकाले अफगानिस्तानमा फसेकाहरुलाई व्यवसायिक विमानबाट उद्धार गर्ने, अहिलेसम्म २८ हजारको उद्धार

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा फसेका सर्वसाधारणलाई व्यावसायिक विमानहरुबाट पनि उद्धार गर्ने भएको छ । यसका लागि अमेरिकाले १८ वटा ब्याबसायिक विमान प्रयोग गर्ने भएको छ । यसअघि सैनिक विमानले मात्रै अफगानिस्तानमा फसेका अमेरिकी नागरिक र अफगानिस्तान छाड्न चाहने अफगानीहरुलाई उद्धार गर्दै आएकोमा अब ब्यबसायिक बिमान मार्फत पनि उद्धार गर्ने भएको हो । अमेरिकी रक्षा मन्त्रालय […]

सम्बन्धित सामग्री

हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाइँको पहलमा एक घाइते महिलाको उद्धार गरिएको छ । उत्तर गोरखाको चुननुब्री गाउँपालिका विही गाउँमा ढुङ्गाले लागेर गम्भीर घाइते भएकी २१ वर्षीय छानी गुरुङलाई आज हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको हो । घाइते गुरुङको अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । […]

नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार

गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

मनास्लु हिमपहिरोमा परेका १२ नै जनाको उद्धार

काठमाडौं : मनास्लु हिमपहिरोमा परेका सबैको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनास्लुको तेस्रो शिविरबाट चौथो शिविर जाँदै गर्दा हिमपहिरोमा पुरिएका आरोहीका १२ सहयोगीको  उद्धार गरिएको जनाएको छ।मौसम प्रतिकुल हुँदा सोमबार राति तेस्रो शिविरमै राखिएका १० जनालाई अहिले बिहान हेलिकोप्टरबाट उद्धार गरेर सामागाउँसम्म ल्याएको एसपी केदार खनालले जानकारी दिए। सोमबार दुई र मंगलबार बिहान चार गरी ६ जना काठमाडौं आइसकेका छन्। बाँकीलाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको खनालले बताए।च

नदीमा हामफालेकी महिलाको उद्धार

कञ्चनपुर : कृष्णपुर नगरपालिका स्थित मछेली नदीमा हाम फालेकी २५ वर्षीया महिलाको आज उद्धार गरिएको छ।गुलरियाकी लक्ष्मी जोशीलाई नदीमा अर्धनग्न अर्धचेतन अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन्। प्रहरीले महिलाको उद्धार गरी उपचारका लागि बाणी स्थित अस्पतालमा भर्ना गरेको छ।इलाका प्रहरी कार्यालय गुलरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथका अनुसार जाेशी अहिले होसमा आइसकेकी छन्।उनका अनुसार महिलाका श्रीमान्‌ले मदिरा सेवन गरी घरमा तनाव दिने गरेका कारण उनले नदीमा हामफालेकी बताएकी

इटहरीबाट चितुवाको सकुशल उद्धार

काठमाडौं, ३० जेठ । इटहरीमा चितुवाको सकुशल उद्धार गरिएको छ । उपमहानगरपालिका इटहरीके जुट विकास टोलमा पसेको चितुवाको सोमबार उद्धार गरिएको हो । सुरक्षाकर्मी र प्राविधिकहरुको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको हो । चितुवा पसेको स्थानका बासिन्दाहरु त्रसित बनेका थिए । चितुवा नियन्त्रणमा लिएपछि अहिले बासिन्दाहरु ढुक्क भएका थिए ।

पासोमा परेको चितुवाको उद्धार

पाल्पा, २ पुस: तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन […]

पासोमा परेको चितुवाको उद्धार

तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलीले जोखिमपूर्ण अवस्थामा पोथी बयस्क चितुवाक

पासोमा परेको चितुवाको उद्धार

पाल्पा । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धार गृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन […]

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको आठविस नगरपालिका–७ खड्कावालाकी ३४ वर्षीया गर्भवती रूपा कठायतको रक्तस्रावपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ। रक्तस्रावपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी हेलिकप्टरबाट सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।हेलिकप्टरबाट उद्धार गरिएकी रुपाको प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जानकारी पाएको आठ

‘तत्काल उद्धार उडान सञ्चालन गरेर श्रमिकको उद्धार गर्नुपर्ने सूचना पाएका छैनौँ’

काठमाण्डौ – गएको वर्ष अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्नुपर्यो । अहिले पनि उडानहरू वैशाख मसान्तसम्मका लागि भनेर बन्द भएका छन् । उडानहरू बन्द भएकाले वैदेशिक रोजगारीमा जाने र आउने सबै अनिश्चयमा परेका छन् । नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण गर्न काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लाहरूमा निषेधाज्ञा छ । सडकहरू सुनसान छन् । टिकटको बन्दोबस्त गरिसकेकाहरु कहिले आकाश खुल्ला र गन्तव्यमा जान पाइएला भन्ने चिन्तामा छन् । हुन त अहिले छोटो समय तोकेर उडान बन्द भएका...