अमेरिकाले नेपाली सेनालाई दियो चार वटा ‘रेस्क्यु बोट’

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप ‘रेस्कयु बोट’ उपलब्ध गराएको छ । अमेरिकाले बाढी र डुबान जस्ता जल उत्पन्न विवादबाट उद्धार गर्नका लागि नेपाली सेनालाई ‘आउट बोर्ड मोटर’ सहितका चार (४) वटा उद्धार डुङ्गा(रेस्कयु बोट) सहयोगस्वरुप उपलब्ध गराएको हो । मङ्गलवार छाउनीस्थित जङ्गी असवाव खानामा एक कार्यक्रमका बीच दूतावासस्थित रक्षा सहयोग कार्यालयका प्रमुख मेजर माइकल […]

सम्बन्धित सामग्री

‘चाइना एड’ले दियो संसद सचिवालयलाई ८ वटा विद्युतीय कार

काठमाडौं, असार ३० । चाइना एडले संसद सचिवालयलाई विद्युतीय कार उपलब्ध गराएको छ । संसद सचिवालयलाई उपलब्ध गराइएका सबै ८ वटा कार चिनियाँ ब्राण्ड बीवाइडीका हुन् । अहिले संसद सचिवालय परिसरमा राखिएको नयाँ विद्युतीय कारको संख्या ८ छ । जसमा बीवाइडी एटो थ्री एसयूभी ३ यूनिट र ई सिक्स ५ यूनिट रहेको छ । यी […]

धितोपत्र बोर्डले दियो ४३ वटा नयाँ ब्रोकरलाई आशयपत्र

२८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४३ वटा नयाँ सेयर ब्रोकर कम्पनीलाई सेवा सञ्चालनका लागि आशयपत्र दिने निर्णय गरेको छ । नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन गरेकामध्ये दुईवटा कम्पनीले आवेदन फिर्ता लिएका छन् भने एउटा निवेदनको योग्यता नपुगेको भन्दै बोर्डले आशयपत्र दिन मानेन । ‘बोर्डको नियमावलीअनुसार ४३ वटा नयाँ ब्रोकरलाई आशयपत्र दिने निर्णय भएको […]

पोखरा महानगरपालिकाले २४ वटा फर्मलाई अनुदान दियो

साना व्यवसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाले २४ वटा साना व्यवसायीक फर्मलाई अनुदान दिएको छ। विभिन्न २४ वटा फरक फरक व्यवसायीक फर्मलाई आर्थिक अनुदान प्रदान गरेको महानगरले बताएको छ।...

भारत सरकारले निर्वाचन आयोगलाई दियो ८० वटा गाडी उपहार

काठमाडौं, १७ कार्तिक । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ती गाडी प्रदान गरेका हुन् । ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने […]

निर्वाचन आयोगलाई भारतले दियो ८० वटा सवारी साधन

निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचनका लागि  आयोगलाई भारतले बिहीबार ८० वटा सवारी साधन प्रदान गरेको हो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन् ।  सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे ।

मध्यविन्दु नगरपालिकाले दियो ५ वटा विद्यालयलाई बस

४ साउन, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्रका पाँच वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष तय भएको कार्यक्रम अनुसार नगरभित्रका सामुदायिक विद्यालयहरुलाई शैक्षिक पहुँच, गुणस्तर सुधार गर्न अनुदान सहयोग गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले […]

भारतले सहयोगस्वरूप दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

काठमाडौं : भारत सरकारले अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो।नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।एम्बुलेन्स र बस प्रदान गरिएको कार्

निर्वाचन आयोगले दियो ४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।

चोरिएका २१ वटा दुईपांग्रे खोजेर प्रहरीले दियो सवारीधनीलाई

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।महाशाखामा सोमबार एक कार्यक्रम गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। खोजि गर्दा एक महिनामा उपत्यकाका विभिन्न स्थानमा ती सवारीसाधन फेला परेको महाशाखा प्रमुख जोशीले बताए।उनले सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी

निर्मल लामा प्रतिष्ठानले दियो वीर अस्पताललाई ३० वटा आइसियु

काठमाडौँ – निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ। प्रतिष्ठानले मंगलबार अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए। उनले भने,‘आईसीयू संचालनमा ल्याउनका लागि हामीलाई कुनै समस्या छैन। अस्पतालले प्राप्त गरेको आईसीयू बेड आजैबाट संचालनमा आउने छन्।’ अस्पतालमा कोरोना भाइरस संक्रमतिको सुरुवाति चरणबटै संक्रमितहरुको […]