निष्क्रिय विधेयक अघि बढाउन राष्ट्रिय सभाका अध्यक्षको माग
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पुगेर निष्क्रिय भएका विधेयकलाई अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटारमा भेटेर उनले प्रतिनिधिसभामा पेस...
काठमाडौं, पुस १९ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताएका छन् । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउने अवस्था हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । नीति अनुसन्धान प्रतिष्ठानले गरेको सार्वजनिक नीति विषय अन्तरसंवादमा अध्यक्ष तिमिल्सिनाले विधेयक तर्जुमा र विधायिकी चरणमा पर्याप्त अध्ययन आवश्यक रहेको बताए । मुलुकले […]
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ ।शुक्रबार सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको हो । उनले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्यपनि सँगै अघि बढाउन आग्रह गरे । समयमै काम सक्नका लागि आवश्यक […]
काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रवार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो । त्यस्तै भवन निर्माणको दोस्रो चरणको ...
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रबार सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्यपनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम […]
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरू चुकेका कारण जनतामा निराशा छाएको भन्दै अब भने गम्भीर भएर...
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरू चुकेका कारण जनतामा निराशा छाएको भन्दै अब भने गम्भीर भएर...
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरू चुकेका कारण जनतामा निराशा छाएको भन्दै अब भने गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका हुन्...
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् ।
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । आज (शुक्रबार)को राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय सदस्यप्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् । ‘मन्त्रालयको कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित […]