महत्त्वपूर्ण विधेयक चाँडो अघि बढाउन आग्रह

काठमाडौं, पुस १९ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताएका छन् । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउने अवस्था हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । नीति अनुसन्धान प्रतिष्ठानले गरेको सार्वजनिक नीति विषय अन्तरसंवादमा अध्यक्ष तिमिल्सिनाले विधेयक तर्जुमा र विधायिकी चरणमा पर्याप्त अध्ययन आवश्यक रहेको बताए । मुलुकले […]