पर्सा : आर्थिक नगरीका विभिन्न ट्रान्सपोर्टबाट मध्यरातमा बिल विजकबिना अवैध तरिकाले विभिन्न सामग्री गन्तव्यतर्फ पठाउने गरेको रहस्य खुलासा भएको छ। पर्सा प्रहरीले तीन दिनको अन्तरालमा बिल विजकबिनाको १ करोड ४९ लाख ३३ हजार ५ सय ४६ रुपैया मूल्य बराबरको सामान बोकेर गन्तव्यका लागि हिडेका ट्रकहरु पक्राउ गरेपछि मध्यरातको समयमा अवैध तरिकाले ट्रान्सपोर्टहरुले गन्तव्य तर्फ सामान पठाउने गरेको रहस्य खुलेको हो।ती मालबस्तुहरु ना ६ ख ६६६७ नम्बरको मालवाहक सवारी ( ट्रक ) र प्र.२–०३–००१ ख ३६९४ नम्बरका