बुटवल– रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले […]