भन्सार छलेर ल्याएका ३ ट्रक सामान थानकोटबाट बरामद

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्

सम्बन्धित सामग्री

मोरङमा भन्सार छलेर भित्र्याइएको ९ लाखभन्दा बढीको सामान बरामद

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलेर नेपाल भित्र्याइएको ९ लाख रुपैयाँभन्दा बढीको सामाग्री बरामद गरेको छ। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले भारत नजिकका सीमा क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, घरायसी र मोटरपार्टसका सामाग्री बरामद गरेको जानकारी दिए। कार्कीका अनुसार आइतबार बेलुका महानगरको रानी क्षेत्रबाट भन्सार छली भित्र्याइएका सामाग्रीको मुल्य ९ लाख […]

भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा […]

भन्सार छलेर ल्याएका १६ लाख भन्दा बढीको सामान बरामद

७ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । खानेपानीको कार्टुन र जार बोकेको मिनी ट्रकबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार ७ सय ८० रुपैयाँको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाहीको कविलासी–८ गौरमा मलंगवाबाट नवलपुर आउँदै गरेको […]

भारतबाट भन्सार छलेर भित्र्याइएको सामान सशस्त्र प्रहरीद्वारा बरामद

मोरङ– भन्सार छलेर भित्र्याइएको ५ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले विराटनगरमा बरामद गरेको छ। बुधबार सशस्त्रको बीओपी रानी टोलीले भारतको जोगबनीबाट तस्करी गरी भित्र्याइएको बाथरुममा प्रयोग हुने विभिन्न सरसमान विराटनगर महानगरपालिका १६ मा बरामद गरेको हो। सशस्त्र प्रहरी मोरङका प्रमुख तीर्थ पौडेलका अनुसार बाथरुममा प्रयोग हुने सरसमान १६ नम्बर […]

बुटवलबाट भन्सार छलेर ल्याइएको ५१ लाख मूल्यको सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयाँ बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ । प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुई वटा जिपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । […]

रूपन्देहीमा भन्सार छलेको २३ लाखबढीको सामान बरामद

रूपन्देही प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको २३ लाख ८५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

भन्सार छलेर ल्याएको सामान बरामद

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छलेर ल्याएका समान बरामद

काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले रातोपाटीलाई बताए ।विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुमार महतोले ल्याएको ४ बोरा कपडा सिमानाबाट नेपालतर्फ ल्याएर टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सो तयारी कपडाको मूल्य १ लाख ५६ हजार रहेको छ ।विराटनगर महा

भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद

वीरगंज : पर्सा प्रहरीले भन्सार छलेर भित्र्याइएको साढे ११ लाख बराबरको सामान बरामद गरेको छ। विभिन्न समयमा भारतबाट भन्सार छलेर भित्रिने क्रममा ११ लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा, खाधान्न र हार्डवेयर लगायतका सामानहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सारमा…