भन्सार छली भित्र्याइएका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ । प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला […]

सम्बन्धित सामग्री

धनुषा प्रहरीद्वारा २० लाख बढीका भन्सार छलीका सामान बरामद

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत बोर्डर हुँदै …

कैलालीमा साढे १४ लाखको अवैध सामान बरामद

२० भदौ, धनगढी । कैलालीमा साढे १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट भन्सार छली गरेर भारतबाट ल्याइएका ११ लाख चार हजार रुपैयाँका मोटर पाट्सहरु र कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए । उनकाअनुसार धनगढी उपमहानगरपालिका–४ को ओम शान्ती टोलबाट ९१ हजार बराबरको […]

हेटौँडाबाट तीन लाख ७८ हजारको अवैध सामान बरामद

मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार तीन लाख ७८ हजारबराबरको भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ। प्रहरीले आइतबार बिहान् २ बजेको समयमा हेटौंडा १५ रातोमाटेमा रहेको प्रहरी पोष्टमा सवारीसाधन रोकी...

भैरहवा भन्सारद्वारा दुई करोडभन्दा बढीको सामान बरामद

भैरहवा भन्सार कार्यालय रुपन्देहीले दुई करोडभन्दा बढीको भन्सार छलेका सामान बरामद गरेको छ । आफ्नै कार्यक्षेत्रभन्दा बाहिर भन्सार छली गरेको सामान भन्सार विभागसँगको समन्वयमा बरामद गरिएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले...

भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]

बाँकेमा चोरी पैठारीको ६ करोड बराबरको सामान बरामद

प्रहरीले बाँकेमा एक वर्षको अवधिमा झण्डै ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ ।  खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रहरी कार्यालयले पाँच करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।अघिल्लो आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी ग

भन्सार छली ल्याएको १५ लाखको सामान बरामद

काठमाडौँ- प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ । कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै […]

प्रहरीले गर्‍यो ६ करोडको अवैध सामान बरामद

रुपन्देहीमा करीब ६ महिना ६ करोड बराबरको अवैध सामान बरामद भएको छ । आर्थिक वर्ष २०७८/०८९ सालको वैशाखदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४३७ रुपैयाँ बराबरको चोरी, तस्करीको सामान बरामद गरेको छ । भन्सार छली ल्याइएको सामान कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।  २०७८ वैशाख महिनामा १ करोडको ४ लाख ३ हजार ४१२, जेठ महिनामा १२ लाख ७३ हजार ८८०, असार महिनामा १ करोड ५ लाख २९ हजार ६९६, साउन महिनामा १ करोड २४ ल...

भन्सार छली ल्याएका सामान बरामद

झापा । प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरेको छ । प्रहरीले अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-४, आमडागीबाट शनिवार राती साँढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तीजन्य पदार्थ बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकारी नविनराज राईले जानकारी दिए ।यसैगरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट

पौने तीन लाख बराबरको खाद्यान्न र हार्डवेयरका सामान बरामद

वीरगञ्जबाट प्रहरीले पौने तीन लाख बराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली ल्याउँदै गरेको खाद्यान्न तथा हार्डवेयरका सामान बरामद गरेको जनाएको छ।...