नेपालमा थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
संक्रमणमुक्त हुनेको संख्या भने ६३५९ छ ।