१५ जेठ, काठमाडौं । आर्थिक सर्वेक्षण २०७९/८० ले सबै तहमा गत शैक्षिक सत्र भन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्या बढेको जनाएको छ । सर्वेक्षणका अनुसार विद्यार्थीको संख्या २.५ प्रतिशतले बढेर ७२ लाख ६९ हजार ५२१ पुगेको छ । तर विद्यार्थीको संख्या बढेको भन्ने कुरा विश्वास गर्न नसकिने शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको भनाइ छ । उनी भन्छन्, […]