पोषण पुनर्स्थापना गृहमा आउने बालबालिकाको संख्या घटेन
बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ । यस्तै, भेरी अस्पतालस्थित पोषण पुनर्स्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक रहेको तथ्यांकले देखाएको...
लुम्बिनी प्रदेशमा कुपोषणग्रस्त बालबालिकाको संख्या नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको छ । सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न हरेक वर्ष करोडौं रकम खर्च गर्ने गरे पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन ।
बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ। यस्तै, भेरी अस्पतालस्थित पोषण पुनस्र्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक रहेको तथ्यांकले देखाएको छ।
जिल्लामा गत आर्थिक वर्ष ०७८/७९ मा...