काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए । त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो । उनले एकपछि अर्को छलाङ मार्न सफल भएका […]