के नेपाली सिनेमाले छलाङ मार्दैछ ?

लाग्न सक्छ यो एक हास्यास्पद र अपत्यारिलो प्रश्न हो, ‘के नेपाली सिनेमाले छलाङ मार्दैछ ?’ किनभने नेपाली सिनेमा यतिबेला वृन्दावनमा हराएको मृगको बच्चा झैं छ । अलमल, अन्योल, अनिश्चित एवं अस्थिर । यस्तो पृष्ठभूमिमा ‘छलाङ मार्ने’ प्रश्नले त यसरी गिज्याए जस्तो हुन्छ, जस्तो कि पक्षघातले लम्पसार परेका व्यक्तिबाट ‘म्याराथन जित्ने’ अपेक्षा गरिंदैछ । अब नेपाली […]