रविको छलाङै छलाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए । त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो । उनले एकपछि अर्को छलाङ मार्न सफल भएका […] The post रविको छलाङै छलाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

संस्थागत सुधारमा कोहलपुर नगरपालिकाको छलाङ

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ। स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैंले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो। कोहलपुर नगरपालिकामा नगर प्रमुख पूर्णप्रसाद आचार्य नेतृत्वको जनप्रनिधिको टिम आएपछि लिजामा कोहलपुर नगरपालिकाले आफ्नो अंक सुधार गर्दै संस्थागत सुधारमा छलाङ मारेको हो। आर्थिक वर्ष २०७९-०८० मा […]

त्रिवि सुधारः प्रमको वास्तविक छलाङ

त्रिभुवन विश्वविद्यालय सुधारको बाटो हुँदै सम्पूर्ण शैक्षिक क्षेत्र सुधारको दिशामा अघि बढ्नु नै अहिलेको वास्तविक छलाङ हो।...

रविको छलाङै छलाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए । त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो । उनले एकपछि अर्को छलाङ मार्न सफल भएका […]

प्रचण्ड र ओलीले सानोतिनो छलाङ लगाए : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा सानोतिनो छलाङ मारेको प्रतिक्रिया दिएका छन् । प्रचण्ड प्रधानमन्त्री भएको विषयलाई सङ्केत गर्दै डा लोहनीले छलाङ मार्नु रोमाञ्चकारी भए पनि देश कहाँ पुग्ने हो अनुमान लगाउन गाह्रो पर्ने अवस्था आएको बताएका छन् । देशको आर्थिक पाटो सम्हाल्न नसके भयावह अवस्था आउने उनको दाबी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् -'छलाङ्गबाद आ

अर्थतन्त्रमा भारतको छलाङ

अर्थतन्त्रका भारतले ठूलो छलाङ मारेको छ । भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकले भारत अब विश्वको...

डीआईजी बढुवामा कुँवरको छलाङ

नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको सिफारिसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले छलाङ मारेका छन् । प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचको १३ औं नम्बरमा रहेका उनी एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस हुँदा एक नम्बरमा उक्लिएका हुन् ।

ओलीको गुटबन्दीले छलाङ मार्‍योः भीम रावल

सामाजिक सञ्जाल ट्विटर मार्फत रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै गुटबन्दीले छलाङ मारेको बताए हुन्।...

के नेपाली सिनेमाले छलाङ मार्दैछ ?

लाग्न सक्छ यो एक हास्यास्पद र अपत्यारिलो प्रश्न हो, ‘के नेपाली सिनेमाले छलाङ मार्दैछ ?’ किनभने नेपाली सिनेमा यतिबेला वृन्दावनमा हराएको मृगको बच्चा झैं छ । अलमल, अन्योल, अनिश्चित एवं अस्थिर । यस्तो पृष्ठभूमिमा ‘छलाङ मार्ने’ प्रश्नले त यसरी गिज्याए जस्तो हुन्छ, जस्तो कि पक्षघातले लम्पसार परेका व्यक्तिबाट ‘म्याराथन जित्ने’ अपेक्षा गरिंदैछ । अब नेपाली […]

विश्व वरीयतामा प्रिन्सकाे छलाङ

२ माघ, काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनकाे जुनियर वरीयतामा ठूलाे छलाङ मारेका छन् । विश्व ब्यमड्मिन्टनकाे सर्वाेच्च संस्था वर्ल्ड ब्याडमिन्टन फेडेरेसनले शुक्रबार जारी गरेकाे नयाँ जुनियरमा प्रिन्स तेस्राे स्थानमा उक्लेका छन् । उनीभन्दा माथि डेनमार्कका म्याड्स जाेएल मुलर र भारतका वरुढ कपुर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुूलो […]

सन् २०२१ शेयरबजारमा सुखद् रहला ? कारोबारको पहिलो दिनमै शेयरमा छलाङ

अंग्रेजी वर्ष २०२१ शेयरबजार क्षेत्रका लागि सुखद् रहने आकलन शेयरबजार विश्लेषकहरूले गरिरदहँदा नयाँ वर्षको पहिलो कारोबारको दिनमै नेप्से सूचकले छलाङ मारेको छ