रेडबुल अब नेपालमै उत्पादन हुने, पूर्वी नवलपरासीमा खुल्यो कारखाना

काठमाडौं । इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुने भएको छ । व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले पूर्वी नवलरासीको अमरापुरीमा रेडबुलको कारखाना सञ्चालनमा ल्याएको छ । कारखानाको एक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे । अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने जनाइएको छ । […]

सम्बन्धित सामग्री

बायर्न साल्जबर्गसँग १-१ को बराबरीमा रोकियो

काठमाडौँ – जर्मन क्लब बायर्न म्युनिख यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रेडबुल साल्जबर्गसँग १-१ गोलको बराबरीमा रोकिएको छ। अस्ट्रियाको साल्जबर्गस्थित रेडबुल एरिनामा बिहीवार बिहान भएको खेलमा भ्रमणकारी टोली बायर्न अंक बाढ्न बाध्य भयो । यद्यपि, अवे गोलको फाइदा भने उठायो । खेलको २१औं मिनेट घरेलु टोली साल्जबर्गका चुकवुबुइके एडामले गोल गर्दै अग्रता बनाए । तर […]

बायर्नलाई साल्जवर्गको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) अष्ट्रियन क्लब रेडबुल साल्जवर्गले घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ । खेल रेडबुल एरिना वाल्समा नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ । उपाधिको बलियो दावेदार बायर्नलाई घरेलु मैदानमा स्तब्ध पार्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । अष्ट्रियन बुन्डेसलिगाको […]

भन्सार छलेको पाँच लाखका सामग्री बरामद

नवलपुर – भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

बार्सिलोना पराजित

रेडबुल एरिना वाल्स सिजनेहेइनमा गएराति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।

बार्सिलोना पराजित

२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो । साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे । ४३औं मिनेटमा […]

प्रतिबन्धित पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी रहेका छन् । पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको थिए । ०७६ असार २ मा राजपत्रमा […]

प्रतिबन्धित पदार्थ बेचेको भन्दै चार जना रेडबुल बिक्रेता पक्राउ

६ साउन, काठमाडौं । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी छन् । पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । […]

प्रतिबन्धित रेडबुल बिक्री वितरण गर्ने चार जना पक्राउ

प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एपिएफलाई रेडबुल राष्ट्रिय महिला भलिबलको उपाधि

पोखरा । डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै विभागीय टोली एपिएफ क्लबले रेडबुल