काठमाडौंः नक्कली कस्मेटिक्स सामान उत्पादन गरेको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कारखाना सिल गरेको छ। गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीमा रहेको मिसेल कस्मेटिक्स प्रहरीको सहयोगमा विभागले सिल गरेको हो।
नक्कली सामान उत्पादन गरेको सूचनाका आधारमा प्रहरी परिसर काठमाण्डौ, प्रहरी बृत्त बौद्ध र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट…