अर्थतन्त्र र सीमा सुशासनको प्रश्न

सन्दर्भ२०७२ सालमा आएको आमविनाशकारी भूकम्पले पु¥याएको अतुलनीय क्षति लगतै राष्ट्रले झेल्नुपरेको अघोषित नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र सहज हुन सकेन । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय आपूर्तिको शुंखलामा परेको प्रभावले इन्धनको मूल्य बढ्दा मुद्रा स्फिति उच्च हुन पुग्यो र आपूर्ति प्रणालीमा निर्भर हाम्रो मुलुकको अर्थतन्त्र संकुचन हुन पुग्यो । फलस्वरूप मुलुकले आर्थिक वृद्धिको […] The post अर्थतन्त्र र सीमा सुशासनको प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्र बैंकको कर्जा सीमा परिमार्जनपछि अर्थतन्त्र थप चलायमान हुने बाटोमा

नेपाल राष्ट्र बैंकले शेयरलगायत अन्य कर्जाको सीमा परिमार्जन गरेसँगै देशको अर्थतन्त्र थप चलायमान हुने बाटो खुलेको छ ।

कोरोना नियन्त्रणको लागि भएका प्रतिबन्धका कारण चीनको अर्थतन्त्र खस्किन थाल्यो

कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लकडाउन गरिरहँदा चीनको अर्थतन्त्र खस्किएको छ । कोरोना संक्रमणलाई शून्यमा झार्न भन्दै चीनले आन्तरिक चहलपहल र सीमा नाकामा निकै कडाई गरिरहेको छ । यसको असर अर्थतन्त्रमा देखिन थालेको र अहिले चीनको कुल ग्राहस्थ उत्पादन जीडीपीमा २ दशमलव ६ प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । विश्वकै दोस्रो ठूलो जीडीपी भएको चीनले गएको जुन महिनामा जीडीपीमा १ प्रतिशतको बृद्धि हुने लक्ष्य लिएपनि उल्टै घटेको खबरमा उल्लेख छ । मुख्य व्यापारिक सहर संघाइसहित थुप्रै प्रान्तमा चीनले यस वर्षको सुरु देखि नै लकडा...

तस्करी रोक्न सीमा नाकामा नियमित अनुगमन

देश आर्थिक संकटको भुमरीमा परिरहेका बेला सीमा भन्सारमा करोडौं रुपैयाँ राजस्व छली गरिएको विषयलाई लिएर राजस्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध दायर गरिएको यो पछिल्लो मुद्दाले देशको चालू अर्थतन्त्र र यसको सञ्जालमा अनगिन्ती प्वाल, सुरुङ र लुपहोलहरू छन् भन्ने स्पष्ट रूपमा देखाएको छ […] The post तस्करी रोक्न सीमा नाकामा नियमित अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक.

८ महिनाको अर्थतन्त्र : बढ्दो आयात र घट्दो रेमिट्यान्स

चालू आर्थिक वर्षको फागुनसम्म आइपुग्दा देशको आर्थिक र वित्तीय स्थिति चापमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्कले अर्थतन्त्र सहज अवस्थामा नरहेको देखाएको हो । अघिल्लो वर्ष फागुनमा ३.०३ प्रतिशत रहेको मुद्रास्फीति यो फागुनसम्म ७.१४ प्रतिशत पुगेको छ । जबकी चालु आर्थिक वर्षको मौद्रिक नीतिले राखेको मुद्रास्फीतिको लक्षित सीमा ६.५ प्रतिशत हो । यसरी मुद्रास्फीति ह्वातै बढ्नुको कारणमा भने आन्तरिक भन्दा बाह्य कारण प्रमुख रहेको छ । पछिल्लो समय बढ्दो रुस–

भारत-चीन सीमा विवादका कारकहरू

विपिन देव: रुस-युक्रेनको तनावले युरोप र युरेसीया क्षेत्र आक्रान्त छ । युद्धका बाछिटाहरू विश्व अर्थतन्त्र र भू-राजनीतिलाई प्रभावित गरिरहेका छन् । विभिन्न तनावग्रस्त र बल्झिएका मुद्दाहरू कूटनीतिक रंगमञ्चमा देखिन्छ । कूटनीतिक पहलका साथै सैन्य अभ्यासबाट सामरिक क्षमता देखाउने कार्य पनि शक्ति केन्द्रहरूबाट भइरहेको छ । आउने दिनमा संसारको तनाव वा द्वन्द ट्रान्स एयटलान्टिक (यूरोप र […]

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थमन्त्री शर्माको स्वीकारोक्ति

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गर्नुभएकाे छ । उहाँले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने बताउनुभएकाे हाे । अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न वस्तु आयातमा सीमा निर्धारणको व्यवस्था गरिएको दावी गर्नुभएको छ । काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै आज (आइतबार) […]

अर्थतन्त्र पुनरुत्थानतर्फ

काठमाडौं । कोरोना महामारीबाट प्रभावित मुलुकको अर्थतन्त्र पुुनरुत्थानमा गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न परिसूचकको विश्लेषणले अर्थतन्त्र पुनरुत्थानमा गएको देखिएको हो । २०७६ देखि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र त्यसलाई रोक्न लगाएको बन्दाबन्दीले नेपालको अर्थतन्त्र पनि प्रभावित भएको थियो, जुन पछिल्लो समय पुनरुत्थानमा गएको राष्ट्र बैंकको भनाइ छ । मुलुक अझै पनि कोरोनामुक्त भइसकेको छैन । तर, अर्थतन्त्र भने पुनरुत्थानतर्फ अगाडि बढेको राष्ट्र बैंकको निष्कर्ष छ । नेपाल राष्ट्र बैंकले बुधवार काठमाडौंमा आर्थिक पत्रकारहरूसँग छलफल गर्र्दै अर्थतन्त्र पुनरुत्थानमा गएको बताएको हो । अर्थतन्त्र पुनरुत्थानकै क्रममा आयात र कर्जा वृद्धिदर उच्च रहन गएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, ‘कोरोनाबाट मुलुक अझै मुक्त भएको छैन । तर, यो अवस्थामा पनि अर्थतन्त्र पुनरुत्थान उन्मुख छ ।’ पछिल्लो समय आयात ह्वात्तै बढेको छ । चालू आवको पहिलो चौमासमा मात्र आयात ६१ दशमलव ६ प्रतिशतले बढेर रू. ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा करीब ९ प्रतिशतले बढेको छ । अर्थतन्त्र पुनरुत्थानतर्फ अगाडि बढेकाले आयात र कर्जाको वृद्धिदर बढेको राष्ट्र बैंकको निष्कर्ष छ । पछिल्लो समय अर्थतन्त्रका विभिन्न परिसूचकमा नकारात्मक संकेत देखिएको पनि राष्ट्र बैंकले बताएको छ । वैदेशिक व्यापार घाटा र चालू खाता घाटा बढेको र शोधनान्तर स्थिति पनि घाटामा गएको राष्ट्र बैंकको भनाइ छ । विदेशी मुद्रा सञ्चिति पनि घट्दै गएको छ । आयात बढेकाले कर्जा प्रवाह बढेको बताइएको छ । आयातका लागि आवश्यक पर्ने रकम भुक्तानी गर्न कर्जा प्रवाह बढेको राष्ट्र बैंकको भनाइ छ । कर्जा प्रवाहको वृद्धिदर बढी हुदाँ वर्तमान समयमा बैंकिङ क्षेत्रमा तरलताको अभाव भएको राष्ट्र बैंकको निष्कर्ष छ । निक्षेप वृद्धिदर कोभिडपूर्वको अवस्थामै रहे पनि कर्जाको वृद्धिदर बढी हुँदा तरलता अभावको अवस्था आएको राष्ट्र बैंकको भनाइ छ । यो समस्या नेपालको अर्थतन्त्रका लागि नयाँ होइन । यी समस्या अर्थतन्त्रमा दोहोरिने गरेको राष्ट्र बैंकको भनाइ छ । स्वदेशी मुद्रा बाहिर परिवत्र्य नभएको अवस्था, निर्यात कमजोर रहेको तथा आयातमाथि निर्भरता बढेको बेला यस्तो समस्या आइरहने गभर्नर महाप्रसाद अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्ने राष्ट्र बैंकले केही कदम उठाएको छ । तरलता व्यवस्थापन गर्न पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्पmत रू. २५ खर्ब प्रवाह गरेको छ । यस्तै, ओभरनाइट रिपोमार्फत रू. ६९ अर्ब, रिपोमार्फत २ खर्ब २० अर्ब र सोझै खरीदमार्फत २७ अर्ब तरलता प्रवाह गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमा कायम गर्न पनि सहजता प्रदान गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरेर ९० प्रतिशतको सीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था गरेको थियो, जसका लागि आगामी असार मसान्तको समयसीमा दिइएको छ । तरलता व्यवस्थापनका लागि स्थानीय तहको ८० प्रतिशत सीडी रेसियोमा गणना गर्न पाउने व्यवस्था गरिएको छ । यस व्यवस्थाले सीडी रेसियो कायम गर्न तथा कर्जा प्रवाह गर्न थप सहज हुने राष्ट्र बैंकको भनाइ छ । ब्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भएको र अनावश्यक कर्जाको माग पनि कमी आएको पनि राष्ट्र बैंकले बताएको छ । पछिल्लोपटक शोधनान्तर घाटा पछिल्लो ५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । गत कात्तिक मसान्तसम्म शोधनान्तर घाटा १ खर्ब ५० अर्ब पुगेको छ । त्यसलाई कम गर्नका लागि चाँदी आयातमा सीमा तोकिएको राष्ट्र बैंकको भनाइ छ । गैरआवासीय नेपालीलाई यहाँका बैंकमा बचत खाता खोल्न दिनेदेखि वैदेशिक रोजगारमा गएकालाई मुद्दती निक्षेपमा १ प्रतिशत विन्दु थप ब्याज दिने व्यवस्था गरिएको छ । त्यसले निक्षेप संकलनमा सुधार आउने अपेक्षा गरिएको राष्ट्र बैंकको भनाइ छ । विदेशी ऋण ल्याउन सहजता प्रदान गरेको तथा ननडेलिभरेबल डेरिभेटिफ फरवार्ड विदेशमा राख्न सक्ने सीमा घटाइएको राष्ट्र बैंकको भनाइ छ । साथै, अन्तरराष्ट्रिय मुद्राकोषसँग लिन लागेको विस्तारति कर्जा पनि स्वीकृत हुन लागेको बताइएको छ ।

न्युजिल्यान्डको सीमा यस वर्षको अन्त्यसम्म बन्द रहने

न्युजिल्यान्डको सीमा यस वर्षको अन्त्यसम्म बन्द नै रहने भएको छ । प्रधानमन्त्री जाकिन्डा अर्डेनले कम्तिमा आगामी डिसेम्बरसम्म सीमा बन्द रहने बताइन् । उनले देशको अर्थतन्त्र खुला राख्न र कोभिड १९ लाई बाहिरै राख्नका लागि यो रणनीति राम्रो उपाय हुने बताइन् । उनले यस वर्षको अन्त्यसम्म सम्पूर्ण जनसंख्यालाई खोप लगाउने प्राथमिकतामा जोड दिइन् । कोरोना भाइरस नियन्त्रण गर्न सफल विश्वका देशहरुमध्ये न्युजिल्यान्डलाई एकका रुपमा हेरिएको छ । अहिलेसम्म यहाँ केवल २६ जनाको मात्रै निधन भएको छ । ‘हामी अहिले प

सीमा नाकामा उच्च सतर्कता

महेन्द्रनगर-कोरोना महामारीले सुस्ताएको अर्थतन्त्र उकासिने समयमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालका भारतसँग जोडिएका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।भारतसँग जोडिएको पश्चिमी सीमा गड्डाचौकी र गौरीफन्टामा सुरक्षा सतर्कता अपनाइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतसँग जोडिएका जिल्लाका दुईओटै सीमाा क्षेत्रमा सुरक्षा सतर्कता […]