भारत-चीन सीमा विवादका कारकहरू

विपिन देव: रुस-युक्रेनको तनावले युरोप र युरेसीया क्षेत्र आक्रान्त छ । युद्धका बाछिटाहरू विश्व अर्थतन्त्र र भू-राजनीतिलाई प्रभावित गरिरहेका छन् । विभिन्न तनावग्रस्त र बल्झिएका मुद्दाहरू कूटनीतिक रंगमञ्चमा देखिन्छ । कूटनीतिक पहलका साथै सैन्य अभ्यासबाट सामरिक क्षमता देखाउने कार्य पनि शक्ति केन्द्रहरूबाट भइरहेको छ । आउने दिनमा संसारको तनाव वा द्वन्द ट्रान्स एयटलान्टिक (यूरोप र […]

सम्बन्धित सामग्री

भारत-चीन सीमा विवाद: चीनले अरुणाचललाई किन भन्छ 'दक्षिण तिब्बत' ?

विश्व अर्थतन्त्रमा उदाउँदै दुई शक्तिराष्ट्र चीन र भारतबीच ३ हजार ५ सय किलोमिटर सीमा जोडिएको छ । सीमा विवादलाई लिएर दुई देशबीच पटक-पटक सैन्य स्तरमा झडपसमेत हुने गरेको छ । गत शुक्रबार मात्र भारतीय र चिनियाँ सैनिकबीच उत्तरपूर्वी राज्य अरुणाचलको तवाङ क्षेत्रमा झडप भयो ।

भारत-चीन सीमा विवाद: अरुणाचलमा दुवै देशका सैनिकबीच पुनः भिडन्त

एजेन्सी, २२ असोज। भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता झडप भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले लेखेको छ । प्रेटोलिङको क्रममा दुवै देशका सैनिकबीच झडप सुरु भएको जनाइएको छ । अत्यधिक संख्यामा रहेका चिनियाँ सैनिकहरू भारतले दाबी गरेको भू-भागमा प्रवेश गरेपछि भारतीय सैनिकहरूसँग द्वन्द भएको बताइएको छ । त्यसपछि दुवै पक्षले आफ्ना ब्याकअप […]

चर्खाधारी मोहन

–विपिन देव: अक्टोबर २ मा महात्मा गान्धीको जन्म दिवसको अवसरमा विश्वभरि अहिंसा दिवस मनाउने गरिन्छ । खास गरेर संसार हिँसा र द्वन्द्वबाट आक्रान्त रहेको बेला अहिंसा दिवसको महत्व अधिक हुने गर्दछ । वर्तमान परिवेशमा द्वन्द्व र हिँसाको छायाँमा राजनीति र कुटनीति परिचालित भइरहेको छ । अफगानिस्तानमा तालिवानको कब्जा, भारत–चीन सीमा विवाद एवम् युद्ध उन्मुख अवस्था, […]

भारत–चीन सीमा विवाद : पूर्वी लद्दाखमा सम्झौता

काठमाण्डाै – भारत र चीनबीच विवादित सीमा क्षेत्र लद्दाखलाई लिएर सम्झौता भएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले बिहीवार पूर्वी लद्दाखको वर्तमान स्थितिबारे संसदलाई जानकारी गराउनुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिण क्षेत्रमा सेनालाई पछि हटाउने सहमति भएको छ । हाम्रो दृढ सङ्कल्प र अर्थपूर्ण वार्ताका कारण चीनसँग सहमति भएको हो, सदनलाई यो कुरा भनिरहँदा निकै खुसी लागेको छ ।’पूर्वी लद्दाखमा भारत र चीन सीमा (वास्तविक नियन्त्रण रेखा ‘एलओसी’) मा दुई देशबीच झण्...

भारत-चीन सीमा विवाद चर्किँदा नेपालमा कस्तो प्रभाव पर्ला

लद्दाखमा विकसित घटनाक्रमले नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे विद्यमान विवादमा कस्तो किसिमको प्रभाव पर्ला?

भारत-चीन सीमा विवाद : किन कमजोर छ भारत ?

काठमाडौं । भारत, भुटान र चीनबीचको त्रिदेशीय सीमानामा झण्डै एक महिनादेखिको तनाव साम्य हुने भन्दा पनि उत्कर्षतर्फ उद्दत रहेको दुईदेशीय आमसञ्चारहरुको समाचारले देखाउँछ । सीमा क्षेत्रको विषयलाई लिएर चिनियाँ तथा भारतीय सञ्चारमाध्यमहरुमा एकले अर्काे मुलुकलाई धम्काउने र चेतावनी दिने काम पछिल्ला दिनहरुमा बढी नै मात्रामा देख्न थालिएको छ ।

भारत चीन सीमा विवाद: चीनका सेना प्रमुखको महत्वाकांक्षा

नयाँ दिल्ली। भारत–चीन सीमा सिक्किम क्षेत्रमा विगत केही दिनदेखि गातिरोध जारी छ। जसलाई भारतीय संचारमाध्यमले चीनका सेना प्रमुख जनरल झाओ…