काठमाडौँ । पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीको नेपालमा सङ्घीयता पुस्तक बजारमा आएको छ । अनुभव, अवलोकन र अनुभूतिका आधारमा लेखिएको पुस्तकमा सङ्घीयताको सैद्धान्तिक पक्ष र अभ्यास, नेपालमा सङ्घीयता कार्यान्वयन र जनशक्ति व्यवस्थापन, नेपालमा सङ्घीयता जबाफदेही, सङ्घीयता कार्यान्वयनमा देखिएको चुनौती र सामना, सङ्घीयतामा स्थानीय राजश्व परिचालनलगायत विभिन्न ३१ वटा खण्डहरू समावेश छन् । सङ्घीयताका विज्ञसमेत मानिने […]