काठमाडौं, असार १ । मुख्यसचिव शंकरदास बैरागीको तीन वर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी हुँदा सरकारले उनलाई राजीनामा गर्न लगाएर सो पदमा बैकुण्ठ अर्याललाई लगेको छ। सचिव अर्यालको पाँचवर्षे कार्यकाल असार ३ गते सकिँदै थियो। असार ३ गतेअगावै मुख्यसचिवमा बढुवा नभए उनी निजामती सेवाबाट बाहिरिने थिए। तर सरकारले अर्याललाई मुख्यसचिव बनाउन बहालवाला मुख्यसचिव बैरागीलाई […]