२ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले मुख्यसचिव नियुक्तिमा गलत काम गरेको टिप्पणी गरेका छन् । शनिबार पार्टीका मधेश प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुरधाम पुगेका उनले तीन दिनपछि अवकाश हुन लागेका व्यक्तिलाई मुख्यसचिव नियुक्त गर्नु गलत भएको बताए । ‘भोलि आइतबार सचिवको म्याद सकिन्छ भन्ने व्यक्ति ३ दिनअघि मुख्यसचिव हुनुभयो । मुख्यसचिवको […]