मिस नेपालका लागि अडिसन सुरु

काठमाडौं । मिस नेपाल-२०२२ को देशव्यापी अडिसन सुरु भएको छ । पोखराको लेकसाइडमा आइतबार भएको अडिसनमा २५ जना युवतीले भाग लिए । ‘निकै ट्यालेन्टेड प्रतिस्पर्धीहरु अडिसनमा आउनुभएको थियो । कतिपय सहभागी अन्तिम १० सम्मै जानसक्ने देखेका छौं,’ अडिसनमा निर्णायकमध्येकी एक शोभा केसीले अनलाइनखबरलाई भनिन् । अडिसनमा पूर्वमिस नेपाल मलिना जोशी र पूर्वमिस नेपाल इन्टरनेसनल मीरा […]

सम्बन्धित सामग्री

नर्सहरुको ब्युटी पेजेन्ट ‘मिस नेपाल पिस २०२४’ आयोजना हुने

काठमाडौँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ । शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा […]

मिस नेपालको देशव्यापी अडिसन सकियो, अन्तिम २७ सुन्दरी घोषणा गरिने

काठमाडौं । मिस नेपाल २०२३ को देशव्यापी अडिसन सकिएको छ । इटहरीदेखि सुरु अडिसन आइतबार काठमाडौंमा आयोजना भयो । सातै प्रदेशमा भएका अडिसनमा २५० जनाले आवेदन दिएको द हिडन ट्रेजरले जानकारी दिएको छ । तीमध्येबाट २७ जना छानिनेछन् । उनीहरुलाई बुधबारदेखि सुरु हुने तालिममा सहभागी गराइने भएको छ । यीमध्येबाट २४ जना अन्तिम प्रतिस्पर्धीले ग्राण्ड […]

सीएनएन हिरो डोएनलाई भेट्दै मिस नेपाल प्रियंकाले भनिन्- सम्मानित महसुस भयो

काठमाडौं । यतिबेला प्रियंकारानी जोशीसहितको मिस नेपाल टोली सुर्खेतमा छ । त्यहाँ सोमबार मिस नेपालको आगामी संस्करणका लागि अडिसन आयोजना गरियो । अडिसन सिलसिलामा त्यहाँ पुगेकी मिस नेपाल प्रियंका र मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सीएनएन हिरो म्यागी डोएनसँग भेट गरे । डोएनसँग भेट गर्न यी दुई सुन्दरी उनले सञ्चालन गरिरहेको कोपिला भ्याली स्कुलमा पुगे […]

नेपालगञ्जमा मिस नेपालको अडिसन भोलि, सुर्खेतमा सोमबार हुने

काठमाडौं । मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए । शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि सुरु भएको अडिसन […]

वीरगञ्जमा मिस नेपाल २०२३ को अडिसन सम्पन्न, सोमबार पोखरामा

काठमाडौं । पूर्वी सहर वीरगञ्जमा मिस नेपाल २०२३ का लागि अडिसन सम्पन्न भएको छ । त्यहाँ ७ जनाले अडिसन दिएको जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । १९ देखि २२ वर्ष उमेर समूहका युवतीले अडिसन दिएको उनले जनाए । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने तथा वीरगञ्जमा छानिएकाले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि उनले […]

मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार हुने

द हिडेन ट्रेजरले मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार गर्नेे भएको छ । बुधबार वीरगन्जमा पत्रकार सम्मेलन

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

काठमाडौं । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन […]

कर्णाली पुग्यो मिस नेपाल प्रतियोगिता, १० सुन्दरीले दिए अडिसन

काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक मिस नेपालको अडिसन आयोजना भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार र बुधबार अडिसन आयोजना गरिएको छ ।  दैलेख र सुर्खेत लगायत प्रदेशका जिल्लाबाट १० जना सुन्दरीले अडिसन दिएको संयोजक तेज जीसीले अनलाइनखबरसँग बताइन् । ‘कर्णालीबासीका लागि यो अवसर हो,’ उनले भनिन्, ‘काठमाडौं जान नसकेर पनि कतिपय प्रतिभा छुटेका थिए । […]

मिस नेपाल नर्थ अमेरिका : आवेदन समाप्तिसँगै धमाधम अडिसन

मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)का प्रतियोगीहरुको पूर्व परीक्षण (अडिसन) जारी छ ।  प्रतियोगीहरुको आवेदन अवधि समाप्तिसँगै धमाधम पूर्व परीक्षण भैरहेको आयोजक पक्षले जनाएको हो । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सभापति शैलेश श्रेष्ठले अन्तिम नामावली पनि छिट्टै सार्वजनिक हुने बताए । प्रतियोगीहरुका लागि आवेदन दिने मिति शुरुमा जुन १५ निर्धारण गरिएपनि पछि जुन २५ सम्म थप गरिएको थियो ।श्रेष्ठका अनुसार अमेरिकाका विभिन्न राज्यहरुबाट आएका करिब डेढ दर्जन प्रतियोगीहरुको अन्तिम नामा

‘मिस नेपाल पिस’को अडिसन

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०७४’ को प्रारम्भिक अडिसन सुरु भएको छ । ‘मिस नर्स’को यो परिमार्जित प्रतियोगिताका लागि राजधानीमा गत आइतबार भएको प्रारम्भि अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत ७० युवतीको सहभागिता रहेको थियो ।