‘मिस नेपाल पिस’को अडिसन

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०७४’ को प्रारम्भिक अडिसन सुरु भएको छ । ‘मिस नर्स’को यो परिमार्जित प्रतियोगिताका लागि राजधानीमा गत आइतबार भएको प्रारम्भि अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत ७० युवतीको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

नर्सहरुको ब्युटी पेजेन्ट ‘मिस नेपाल पिस २०२४’ आयोजना हुने

काठमाडौँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ । शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा […]

मिस नेपालको देशव्यापी अडिसन सकियो, अन्तिम २७ सुन्दरी घोषणा गरिने

काठमाडौं । मिस नेपाल २०२३ को देशव्यापी अडिसन सकिएको छ । इटहरीदेखि सुरु अडिसन आइतबार काठमाडौंमा आयोजना भयो । सातै प्रदेशमा भएका अडिसनमा २५० जनाले आवेदन दिएको द हिडन ट्रेजरले जानकारी दिएको छ । तीमध्येबाट २७ जना छानिनेछन् । उनीहरुलाई बुधबारदेखि सुरु हुने तालिममा सहभागी गराइने भएको छ । यीमध्येबाट २४ जना अन्तिम प्रतिस्पर्धीले ग्राण्ड […]

सीएनएन हिरो डोएनलाई भेट्दै मिस नेपाल प्रियंकाले भनिन्- सम्मानित महसुस भयो

काठमाडौं । यतिबेला प्रियंकारानी जोशीसहितको मिस नेपाल टोली सुर्खेतमा छ । त्यहाँ सोमबार मिस नेपालको आगामी संस्करणका लागि अडिसन आयोजना गरियो । अडिसन सिलसिलामा त्यहाँ पुगेकी मिस नेपाल प्रियंका र मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सीएनएन हिरो म्यागी डोएनसँग भेट गरे । डोएनसँग भेट गर्न यी दुई सुन्दरी उनले सञ्चालन गरिरहेको कोपिला भ्याली स्कुलमा पुगे […]

नेपालगञ्जमा मिस नेपालको अडिसन भोलि, सुर्खेतमा सोमबार हुने

काठमाडौं । मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए । शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि सुरु भएको अडिसन […]

वीरगञ्जमा मिस नेपाल २०२३ को अडिसन सम्पन्न, सोमबार पोखरामा

काठमाडौं । पूर्वी सहर वीरगञ्जमा मिस नेपाल २०२३ का लागि अडिसन सम्पन्न भएको छ । त्यहाँ ७ जनाले अडिसन दिएको जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । १९ देखि २२ वर्ष उमेर समूहका युवतीले अडिसन दिएको उनले जनाए । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने तथा वीरगञ्जमा छानिएकाले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि उनले […]

मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार हुने

द हिडेन ट्रेजरले मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार गर्नेे भएको छ । बुधबार वीरगन्जमा पत्रकार सम्मेलन

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

काठमाडौं । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन […]

कर्णाली पुग्यो मिस नेपाल प्रतियोगिता, १० सुन्दरीले दिए अडिसन

काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक मिस नेपालको अडिसन आयोजना भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार र बुधबार अडिसन आयोजना गरिएको छ ।  दैलेख र सुर्खेत लगायत प्रदेशका जिल्लाबाट १० जना सुन्दरीले अडिसन दिएको संयोजक तेज जीसीले अनलाइनखबरसँग बताइन् । ‘कर्णालीबासीका लागि यो अवसर हो,’ उनले भनिन्, ‘काठमाडौं जान नसकेर पनि कतिपय प्रतिभा छुटेका थिए । […]

मिस नेपालका लागि अडिसन सुरु

काठमाडौं । मिस नेपाल-२०२२ को देशव्यापी अडिसन सुरु भएको छ । पोखराको लेकसाइडमा आइतबार भएको अडिसनमा २५ जना युवतीले भाग लिए । ‘निकै ट्यालेन्टेड प्रतिस्पर्धीहरु अडिसनमा आउनुभएको थियो । कतिपय सहभागी अन्तिम १० सम्मै जानसक्ने देखेका छौं,’ अडिसनमा निर्णायकमध्येकी एक शोभा केसीले अनलाइनखबरलाई भनिन् । अडिसनमा पूर्वमिस नेपाल मलिना जोशी र पूर्वमिस नेपाल इन्टरनेसनल मीरा […]

मिस नेपाल नर्थ अमेरिका : आवेदन समाप्तिसँगै धमाधम अडिसन

मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)का प्रतियोगीहरुको पूर्व परीक्षण (अडिसन) जारी छ ।  प्रतियोगीहरुको आवेदन अवधि समाप्तिसँगै धमाधम पूर्व परीक्षण भैरहेको आयोजक पक्षले जनाएको हो । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सभापति शैलेश श्रेष्ठले अन्तिम नामावली पनि छिट्टै सार्वजनिक हुने बताए । प्रतियोगीहरुका लागि आवेदन दिने मिति शुरुमा जुन १५ निर्धारण गरिएपनि पछि जुन २५ सम्म थप गरिएको थियो ।श्रेष्ठका अनुसार अमेरिकाका विभिन्न राज्यहरुबाट आएका करिब डेढ दर्जन प्रतियोगीहरुको अन्तिम नामा