मिस नेपालको देशव्यापी अडिसन सकियो, अन्तिम २७ सुन्दरी घोषणा गरिने

काठमाडौं । मिस नेपाल २०२३ को देशव्यापी अडिसन सकिएको छ । इटहरीदेखि सुरु अडिसन आइतबार काठमाडौंमा आयोजना भयो । सातै प्रदेशमा भएका अडिसनमा २५० जनाले आवेदन दिएको द हिडन ट्रेजरले जानकारी दिएको छ । तीमध्येबाट २७ जना छानिनेछन् । उनीहरुलाई बुधबारदेखि सुरु हुने तालिममा सहभागी गराइने भएको छ । यीमध्येबाट २४ जना अन्तिम प्रतिस्पर्धीले ग्राण्ड […]