बारामा म्याद नाघेका पेय पदार्थ बेच्नेलाई कारबाही

वीरगञ्ज – बारामा बिक्री गर्न राखिएको म्याद नाघेका फेन्टा, क्यान बियर, डिउ, स्प्राइटलगायत पेय पदार्थ नष्ट गरिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित देवदास फेन्सी स्टोर्सले बिक्रीका लागि राखेको म्याद नाघेका उक्त पेय पदार्थ नष्ट गरिएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा इलाका प्रशासन कार्यालय सिमरा, प्रहरी, सिमरा […]

सम्बन्धित सामग्री

अखाद्य पेय पदार्थ बेच्ने  कम्पनीलाई डेढ लाख जरिवाना

काठमाडौं महानगरपालिकाले अखाद्य पेय पदार्थ बेच्ने कम्पनीलाई डेढ लाख रुपैयाँ जरिवाना तिराएको छ । आइतबार बजार अनुगमनका क्रममा ढुसी परेको कोल्ड ड्रिंक्स (कोकाकोला) बेचेको भेट्टाएपछि पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई जरिवाना तिराएको...

खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव

१६ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गरेका छन् । तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक’ को दफा २ (घ) मा खाद्य पदार्थको परिभाषा छ । जहाँ ‘खाद्य पदार्थ’को परिभाषामा मदिराजन्य पेय पदार्थ […]

कोका-कोला नेपालले ल्यायो चार्ज्डको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ

काठमाडौं । अग्रणी पेय पदार्थ दाबी गरिएको कोका-कोला नेपालले चार्ज्ड नामको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी नयाँ उत्पादन सार्वजनिक गरेको हो । यो नयाँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाईङ फिजी जिङ प्रदान गर्ने कम्पनीले जनाएको छ । चार्ज्डको लन्चसँगै कोकाकोला नेपालको पेय पदार्थको पोर्टफोलियोमा नयाँ […]

गाउँ गाउँमा चाउचाउ र कोल्डड्रिक्स : मासिँदै रैथाने खाजा र पेय पदार्थ

२३ असोज, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाको खरङ्गामा मामाघर आएका रुबेन थापालाई माइजूले एक गिलास चिसो पेय पदार्थ दिइन् । पोर्चुगल बसेर ३ वर्षपछि नेपाल आएका रुबेनले दसैंमा मामाघर जाँदा दही, मोही खान पाइने अपेक्षा गरेका थिए, तर उनले अपेक्षा विपरीत गाउँमा दही, मोही भन्दा धेरै चिसो पेय पदार्थ पाए । हेटौंडा घर भएका थापाले […]

नेपालगन्ज नाकाबाट पेय पदार्थ ल्याउन प्रतिबन्ध

नेपालगन्ज नाकाबाट चिसो पेय पदार्थ नेपाल ल्याउन प्रतिबन्ध लगाइएको छ ।  घरायसी प्रयोजनको नाममा तस्करी बढ्न थालेपछि बाँके प्रहरीले चिसो पेय पदार्थ ल्याउन प्रतिवन्ध लगाएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव...

म्याद गुज्रिएका पेय पदार्थ राप्तीमा बगाइयो

दाङ– म्याद गुज्रिएका पेय पदार्थलाई व्यापारीले राप्ती नदीमा बगाएका छन्। लमही नगरपालिका वडा नं. ६ मध्यनजरस्थित झोलुङ्गे पुलको एउटा किनारमा म्याद नाघेको पेय पदार्थ ठूलो मात्रामा नदीमा बगाएको अवस्थामा फेला परेको वडा सदस्य कृष्ण खत्रीले जानकारी दिए। आइतबार दिउँसो एउटा पिकअप भ्यानले नदी किनारबाट म्याद नाघेको पेय पदार्थ बगाएको थियो। ‘नदी किनारमा रातै देखेपछि के […]

प्रतिबन्धित पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी रहेका छन् । पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको थिए । ०७६ असार २ मा राजपत्रमा […]

प्रतिबन्धित रेडबुल बिक्री वितरण गर्ने चार जना पक्राउ

प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट पेय पदार्थ ल्याउन रोक

नेपालगञ्ज भन्सार कार्यालयले  भारतबाट  पेय  पदार्थ  ल्याउन रोक  लगाएको  छ।  सीमावर्ती  भारतीय  बजार रुपैडिया  पुग्ने  नेपालीले  फर्किंदा  कोकाकोला, फेन्टा, ड्युलगायतका पेय पदार्थ लिएर आउने गरेका  थिए। गर्मी  बढेसँगै  पेय  प...

भारतबाट पेय पदार्थ ल्याउन रोक

बाँके प्रशासनले भारतबाट बिहीबारदेखि पेय पदार्थ आयातमा रोक लगाएको छ । भन्सार कार्यालयले पेय पदार्थ ल्याउन रोक लगाएको हो । नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले बिहीबारदेखि पेय पदार्थ बाकेर आउनेलाई फिर्ता गर्न निर्देशन दिएको छ ।