अखाद्य पेय पदार्थ बेच्ने कम्पनीलाई डेढ लाख जरिवाना
काठमाडौं महानगरपालिकाले अखाद्य पेय पदार्थ बेच्ने कम्पनीलाई डेढ लाख रुपैयाँ जरिवाना तिराएको छ । आइतबार बजार अनुगमनका क्रममा ढुसी परेको कोल्ड ड्रिंक्स (कोकाकोला) बेचेको भेट्टाएपछि पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई जरिवाना तिराएको...