२३ असोज, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाको खरङ्गामा मामाघर आएका रुबेन थापालाई माइजूले एक गिलास चिसो पेय पदार्थ दिइन् । पोर्चुगल बसेर ३ वर्षपछि नेपाल आएका रुबेनले दसैंमा मामाघर जाँदा दही, मोही खान पाइने अपेक्षा गरेका थिए, तर उनले अपेक्षा विपरीत गाउँमा दही, मोही भन्दा धेरै चिसो पेय पदार्थ पाए । हेटौंडा घर भएका थापाले […]