दाङ– म्याद गुज्रिएका पेय पदार्थलाई व्यापारीले राप्ती नदीमा बगाएका छन्। लमही नगरपालिका वडा नं. ६ मध्यनजरस्थित झोलुङ्गे पुलको एउटा किनारमा म्याद नाघेको पेय पदार्थ ठूलो मात्रामा नदीमा बगाएको अवस्थामा फेला परेको वडा सदस्य कृष्ण खत्रीले जानकारी दिए। आइतबार दिउँसो एउटा पिकअप भ्यानले नदी किनारबाट म्याद नाघेको पेय पदार्थ बगाएको थियो। ‘नदी किनारमा रातै देखेपछि के […]