प्रतिबन्धित पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी रहेका छन् । पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको थिए । ०७६ असार २ मा राजपत्रमा […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।