२० वैशाख, डोटी । ‘कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बिउ, छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ ।’ यो कुनै नाटक वा चलचित्रको स्क्रिप्ट होइन, ३० वैशाखमा हुने स्थानीय तहका उम्मेदवारको प्रतिवद्धता पत्र हो । जुन सामाजिक सञ्जालमा भाइरल छ । यो प्रतिबद्धता पत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी […]