अरु उम्मेदवार अवसरका लागि आएका हुन्, म नेचुरल उम्मेदवार हुँ– भट्टराई

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसबाट तनहुँ– १ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका गोविन्द भट्टराईले स्वभाविक र नेचुरल उम्मेदवार आफू भएको दाबी गरेका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अरु उम्मेदवार खाली भएको ठाउँमा अवसरका लागिमात्रै आएको टिप्पणी गरेका हुन् । ‘म यहीबाट राजनीति सुरु गरेको यही जन्मिएको, हुर्किएको, पढेको, […]

सम्बन्धित सामग्री

बामगठबन्धनबाट पाठ सिकेर आएँ, यही गठबन्धन नेचुरल हो : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसको गठबन्धन ‘नेचुरल’ रहेको बताएका छन्। गोरखा सदरमुकाममा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा शनिबार भएको गठबन्धन दलका उम्मेदवारहरुको परिचयात्मक तथा अगुवा...

पर्यटकलाई लक्षित गर्दै ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब रु ३५ करोड लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।करिब आठ रोपनी क्षेत्रफलमा तीन वर्ष लगाएर छ तलाको भवन निर्माण गरिएको हो । घटस्थापनादेखि औपचारिकरूपमा होटल सञ्चालनमा आएको सो होटलमा ५७ कोठा छन् । होटलमा एकैपटक झण्डै दुई सय जनालाई राख्न सकिने सञ्चालक हमाल बताउछन् । &ldqu

प्यारासुट नेचुरल स्याम्पुको ‘संगीसँग तीज’ कार्यक्रम

प्यारासुट नेचुरल स्याम्पुले ‘संगीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ संगी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्‍याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो […]

आँचल शर्मा प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त

अभिनेत्री आँचल शर्मा (डवाडी) प्यारासुट नेचुरल  स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । एम्बेसडर भएसँगै उनले सो कम्पनीको ब्रान्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू प्रचार गर्नेछिन् । प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल  स्याम्पुले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्ने दाबी गरिएको छ ।  प्यारासुट नेचुरल  प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो जुन ३ भेरियण्टमा उपलब्ध छ । प्यारासुट नेचुरल  स्याम्पुको प्रत्येक भेरियण्टमा नरिवलको दूध प्

डाबर नेपालले सार्वजनिक गर्‍यो ‘डाबर बाटिका नेचुरल स्याम्पु’

काठमाडौं । डाबर नेपालले डाबर बाटिका नेचुरल स्याम्पुको नयाँ रेन्ज हायाट प्लेस् सार्वजनिक गरेको छ । डाबर बाटिका नेचुरल स्याम्पुको सेलिब्रिटी ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । डाबर बाटिका नेचुरल […]

डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल श्याम्पू सार्वजनिक

डाबर नेपालले डाबर वाटिका नेचुरल श्याम्पूको नयाँ रेन्जहायाट प्लेस् सार्वजनिक गरेको छ।

डाबर नेपालको ‘डाबरवाटिका नेचुरल स्याम्पू’ सार्वजनिक

डाबर नेपालले ‘डाबरवाटिका नेचुरल स्याम्पू’को नयाँ रेन्ज सार्वजनिक गरेको छ । यो ब्राण्ड अनावरण डाबर बाटिका नेचुरल स्याम्पूकी ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले गरेका हुन् ।नेपाली स्याम्पू बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरीय वाटका स्याम्पूू उपलब्ध गराएको डाबर नेपालले दाबी गरेको छ । कालो र चम्किलो कपालको लागि ‘ब्ल्याक साइन’, बाक्लो र लामो कपालका

वात्सल्य नेचुरल आईभीएफले देशका ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्ने

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । नि:सन्तान सम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढाउने उदेश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । पोखरा, […]

प्यारासुट नेचुरल स्याम्पु नेपाली बजारमा

उपभोक्ताको परिवर्तित रुचीलाई ध्यानमा राखेर मेरिकोले ’प्यारासुट नेचुरल’ स्याम्पू बजारमा उपलब्ध गराएको छ । यसको मूल्य नेपाली बजारमा ३४० मिलिलिटरको ३ सय रुपैयाँ तोकिएको छ ।स्याम्पुमा भएको एलोभेरा गुणले कपाललाई सिल्की बनाउन मद्दत गर्छ । साथै एन्टी हेयरफल उत्पादनमा हिनाको गुण भएकाले कपाललाई बाक्लो बनाउन सहयोग गर्छ । मेरिको लिमिटेड एक उदयमान बहुराष्ट्रिय कम्पनी हो […]

प्यारासुटको नेचुरल स्याम्पु बजारमा

केश तथा चर्म स्याहारसम्बन्धी उत्पादक कम्पनी मेरिकोले ‘प्यारासुट नेचुरल स्याम्पु’ बजारमा ल्याएको छ । कम्पनीले सबै प्रकारका केशहरूका लागि उपयुक्त प्राकृतिक तत्वहरू भरपूर रहेको स्याम्पु बजारमा ल्याएको हो ।  यो स्याम्पु पारबेनरहित, चर्मगत...