कपिलवस्तुमा उम्मेदवार सासूको मृत्युपछि बुहारी बनिन् उम्मेदवार

कपिलवस्तु । नेपाली काँग्रेसले कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । सम्बन्धित समाचार : कपिलवस्तुको महाराजगन्जमा काँग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन […]

सम्बन्धित सामग्री

विप्लवका छोरा–बुहारी दसैंमा धान काट्न व्यस्त

काठमाडौं, ९ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को परिवारले यस वर्षको दसैं कपिलवस्तुमा मनाएको छ। रमाईलो पारिवारिक जमघटसँगै दसैं मनाएको सी परिवारका सदस्यहरु धान काट्न पनि व्यस्त भएका छन् । विप्लवका छोरा डाक्टर प्रकाश चन्द र बुहारी डाक्टर मान्यता थापा पनि धान खेतमा व्यस्त भएका छन् । उनीहरुले धान काट्दै गरेका तस्विर बाहिरिएका […]

वृद्ध हत्याका आरोपमा छोराबुहारी पक्राउ

११ फागुन, काठमाडौं । कपिलवस्तुमा छोराबुहारी मिलेर वृद्धको हत्या गरेको खुलेको छ । बिहीबार प्रहरीले शिवराज नगरपालिका-१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ गरेको हो । मगरे …

उम्मेदवारको मृत्युपछि छोरा र बुहारी चुनावी मैदानमा

शुक्रबार हुँदै गरेको स्थानीय तह निर्वाचनमा कपिलवस्तु र दाङमा दुईजना उम्मेदवारको मृत्यु भएपछि ती स्थानको निर्वाचन सरेको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा काँग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार र दाडको तुल्सीपुर उपमहानगरपालिकास्थित वडा नम्बर १७ मा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवारको मृत्यु भएपछि निर्वाचन जेठ ३ गतेका लागि सरेको हो । जसअनुसार बुधबार मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा मृतकका छोरा र बुहारी रहेका छन् । कपिलवस्तुमा नेपाल काँग्रेसबाट उपमेयरमा उम्मेदवारी  दर्ता