रसुवामा तीन जिल्लाका सुरक्षा अधिकारीको बैठक

रसुवामा शुक्रबार तीन जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थितिमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा भएको बैठकमा रसुवा, धादिङ र नुवाकोट जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए ।

सम्बन्धित सामग्री

रसुवामा एमाले पत्तासाप, गठबन्धनका सबै उम्मेदवार विजयी

रसुवामा नेकपा एमाले पत्तासाप भएको छ । मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त मत परिणाम अनुसार जिल्लामा एमाले पत्तासाप भएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा  प्रतिनिधिसभा र प्रदेश...

रसुवामा कांग्रेसको उम्मेदवार मोहन आचार्य

काठमाडौं : आगामी मङ्सिर ४ गते निर्वाचनका लागि रसुवामा कांग्रेस केन्द्रीय सदस्य एंव निर्वतमान सांसद मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र…

रसुवामा सम्बन्धविच्छेद बढ्दो

हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन् । रसुवा जिल्ला अदालतमा गत आर्थिक वर्षमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका रहेका...

रसुवामा १.०३ प्रतिशत मत पूर्ण बदर

रसुवामा एक प्रतिशत भन्दा बढी मत पूर्णरुपमा बदर भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा जिल्लामा १.०३ प्रतिशत मत पूर्णरुपमा बदर भएको हो। ३८ हजार ५ सय ४५ मतदाता रहेका रसुवामा...

रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन्। निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक सुरक्षाकर्मी...

हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी

रसुवा– हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु गरिएको छ । चिसो मौसम सुरु भएसँगै हिमपात तथा चिसोलाई मध्यनजर राख्दै हिमाली जिल्ला रसुवामा पूर्वतयारी सुरु गरिएको हो । हिमपातको समयमा जिल्लामा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी हिमपातबाट जोगिन तथा हुनेसक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको […]

रसुवामा सिजनल भाइरलका बिरामी बढे

कोरोना भाइरसको महामारी केही मत्थर भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् । जिल्लाका नवजात शिशुदेखि बृद्धबृद्धहरूसम्ममा सिजनल प्mलू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।  उनीहरूमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने...

रसुवामा पनि एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ ।

रसुवामा आइपुग्यो अक्सिजनसहितको ३५ सिलिन्डर

रसुवामा अक्सिजनसहितको ३५ सिलिन्डर ल्याइएको छ । हाम्रो अक्सिजन ग्यास उद्योग प्रालि ओखरपौवाबाट ३५ वटा सिलिन्डरमा अक्सिजन भरेर रसुवा ल्याइएको हो ।  खाली अक्सिजन सिलिन्डर संकलन गरी ३५ वटा सिलिन्डरमा अक्सिजन...

वन्यजन्तुको मासुसहित रसुवामा चार पक्राउ

वन्यजन्तुको मासुसहित रसुवामा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेका तीन पुरुष र एक महिला छन् । पक्राउ परेकाको नाम भने सार्वजनिक गर्न नमिल्ने लाङटाङ...