उपत्यकामा मेट्रो र मोनोरेल

पछिल्ला वर्ष आर्थिक रूपमा देशले कोल्टे फेर्छ, विकासले गति लिन्छ, रोजगारीका अवसर खुल्छन् र नेपाल विकसित हुन्छ भनियो । काठमाडौँमा मेट्रोरेल गुड्छ, देशको पूर्व पश्चिम रेल गुड्छ । घण्टौँ लाग्ने स्थानमा केही घण्टामै पुग्न सकिन्छ पनि भनियो । काठमाडौँ उपत्यका सधैँ ट्राफिक जाम हुने सहर हो । यहाँको ट्राफिक जाम कम गर्न मेट्रोरेल कुदाउने भनियो । दलहरूले आफ्नो घोषणापत्रमार्फत पनि मेट्रोरेलको सपना बाँडे । दुई वर्षमै मोनोरेल र तीन वर्षमा मेट्रोरेल कुदाउने योजना पनि बाँडियो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबुलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडी सञ्चालनमा ल्याउने योजना सुनियो तर कुनै काम अहिलेसम्म हुन सकेको छैन ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा मोनो/मेट्रो रेलको चर्चा : दुई महानगरका आ-आफ्नै तर्क

काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। उनले उठाएको सो विषयले यतिवेला चर्चा पाएको छ।  उपत्यकामा मोनोरेल/मेट्रोरेल सञ्चालन गर्ने विषय करिब ५ वर्षदेखि चर्चामा रहेको छ। ५ वर्षअघि स्थानीय तहको निर्वाचनको माहोल तात्दै गर्दा काठमाडौंमा निकै बहसको विषय बनेको थियो रेल सञ्चालन। सबैजसो पार्टीहरूले आफ्नो चुनावी एजेन्डामा मेट्रा/मोनो रेल समावेश गरेका थिए। त्यसबाट काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य पनि अ

‘मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन सकिँदैन’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले काठमाडौँभित्र गुरुयोजनाबिना निर्माण प्रक्रिया अगाडि बढाइएका मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन नसकिने बताउनुभएको छ ।गुरुयोजनाबिना नै मुलुकमा पूर्व–पश्चिम रेल मार्ग, मोनो रेल तथा मेट्रो रेल आयोजना अगाडि बढा

राप्रपा कास्कीको घोषणापत्रः रेल होइन, निःशुल्क शिक्षा र चक्रपथको योजना

नेकपा एमाले र पाँचदलीय गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा मेट्रो र मोनोरेल गुडाउने सपना बाँडिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा भने त्यस्ता महत्त्वाकांक्षी योजनालाई समेटेको छैन। राप्रपाले आफनो घोषणापत्रमा महानगरपालिकामा भएक...

पोखरा : याे चुनावमा पनि एमालेको घोषणापत्रमा फ्लाइओभरदेखि मेट्रो रेलसम्म समावेश

कास्की – नेकपा एमाले पोखरा महानगर कमिटीले घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरेका हुन् ।  घोषणपत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समा...

चुनावमा कहीं सुनिएन मोनोरेल, मेट्रोरेल र मेट्रोसिटीको कुरा

काठमाडौं, १५ वैशाख । २०७४ को स्थानीय चुनावमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारहरुले मेट्रो सिटीका कुरा गरे । कतिपयले यसबारे बुझ्दै नबुझी बोले । मेट्रो सिटी बनाउने कुरा उम्मेदवारहरुका लागि फेशन नै बन्यो । नगरका उम्मेदवारहरुले मेट्रोरेल र मोनोरेलको कुरा गरे । देशलाई सिंगापुर र स्वीजरल्यान्ड जस्तो बनाउँछु भने । ठूला ठूला […]

‘काठमाण्डौलाई चाहिएको मेट्रो रेल हो, मोनोरेल होइन ’

नेपालमा रेल र सुरुङ मार्ग निर्माणको विषय वर्षौँदेखि चर्चामा छ । तर अहिलेसम्म कुनै सुरुङमार्ग र रेल मार्गको काम पूरा हुन सकेको छैन । सितापाइला – नौबिसे सुरुङ मार्गको शिलान्यास भएको छ, तर काठमाण्डौमा मोनो र मेट्रा ेरेलको लागि भने काम सुरु भएको छैन । रेल मार्ग र सुरुङ मार्गको लागि लगानी नभएको भन्दै सरकारी गुनासो त...

काठमाडौंमा मोनोरेल होइन मेट्रो

कतिपय मोनोरेल उत्पादक कम्पनीहरूले राजनीतिक नेतृत्वलाई भेटेर सुपथ मूल्यमा निर्माण गरिदिन्छु भन्ने र निर्माणपछि दुहुने गाई बनाउने चलन देखिन्छ। ठूल्ठूला पूर्वाधारको हकमा निर्माणलाई मात्र होइन, आगामी ५० वर्षलाई सोच्नुपर्ने हुन्छ।

मेट्रो र मोनोरेल कुदाउन दुई थरी अग्रसरता

नागढुङ्गा-धुलिखेल मेट्रो रेल सञ्चालनको सम्भावना खोज्न अग्रसर लगानी बोर्डलाई सरोकारवाला जनप्रतिनिधिले आवश्यक सहयोग गर्ने वचन दिँदै भनेका छन्, “काम छिटो होस्।”

‛मेट्रो पनि चलेछ, मोनोरेल नि गुडेछ, चढी आयौं ठमठम′

काठमाडौं, कात्तिक १ – हरेक वर्षजस्तै यसपटकको तिहारमा पनि सिस्नुपानी नेपालले हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ । बुधबार साँझ प्रज्ञा भवन कमला...