‘काठमाण्डौलाई चाहिएको मेट्रो रेल हो, मोनोरेल होइन ’

नेपालमा रेल र सुरुङ मार्ग निर्माणको विषय वर्षौँदेखि चर्चामा छ । तर अहिलेसम्म कुनै सुरुङमार्ग र रेल मार्गको काम पूरा हुन सकेको छैन । सितापाइला – नौबिसे सुरुङ मार्गको शिलान्यास भएको छ, तर काठमाण्डौमा मोनो र मेट्रा ेरेलको लागि भने काम सुरु भएको छैन । रेल मार्ग र सुरुङ मार्गको लागि लगानी नभएको भन्दै सरकारी गुनासो त...

सम्बन्धित सामग्री

‘मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन सकिँदैन’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले काठमाडौँभित्र गुरुयोजनाबिना निर्माण प्रक्रिया अगाडि बढाइएका मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन नसकिने बताउनुभएको छ ।गुरुयोजनाबिना नै मुलुकमा पूर्व–पश्चिम रेल मार्ग, मोनो रेल तथा मेट्रो रेल आयोजना अगाडि बढा

पोखरा : याे चुनावमा पनि एमालेको घोषणापत्रमा फ्लाइओभरदेखि मेट्रो रेलसम्म समावेश

कास्की – नेकपा एमाले पोखरा महानगर कमिटीले घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरेका हुन् ।  घोषणपत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समा...

पोखरामा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु देवी गुरुङलाई उम्मेदवार बनाएको छ । उनीहरूले शनिवार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक गरेका छन्, जसमा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल र मेट्रो रेल सञ्चालन तथा अध्ययन गर्ने भनिएको छ । हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ

मेट्रो र मोनोरेल कुदाउन दुई थरी अग्रसरता

नागढुङ्गा-धुलिखेल मेट्रो रेल सञ्चालनको सम्भावना खोज्न अग्रसर लगानी बोर्डलाई सरोकारवाला जनप्रतिनिधिले आवश्यक सहयोग गर्ने वचन दिँदै भनेका छन्, “काम छिटो होस्।”

​मनचिन्ते थुम्कोमा मोनोरेल जुधे, धन्न कान मात्रै दुख्यो !

मिलन तिमिल्सिना गाडी र हिलोको बाढीले भरिने काठमाडौं शहरका सडकमा एकाएक बाढी र गाडीभन्दा धेरै आए रेल ! चक्रपथमा मेट्रो रेल, असन, इन्द्रचोक, न्यूरोड, भे...