‘मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन सकिँदैन’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले काठमाडौँभित्र गुरुयोजनाबिना निर्माण प्रक्रिया अगाडि बढाइएका मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन नसकिने बताउनुभएको छ ।गुरुयोजनाबिना नै मुलुकमा पूर्व–पश्चिम रेल मार्ग, मोनो रेल तथा मेट्रो रेल आयोजना अगाडि बढा

सम्बन्धित सामग्री

उपत्यकामा मेट्रो र मोनोरेल

पछिल्ला वर्ष आर्थिक रूपमा देशले कोल्टे फेर्छ, विकासले गति लिन्छ, रोजगारीका अवसर खुल्छन् र नेपाल विकसित हुन्छ भनियो । काठमाडौँमा मेट्रोरेल गुड्छ, देशको पूर्व पश्चिम रेल गुड्छ । घण्टौँ लाग्ने स्थानमा केही घण्टामै पुग्न सकिन्छ पनि भनियो । काठमाडौँ उपत्यका सधैँ ट्राफिक जाम हुने सहर हो । यहाँको ट्राफिक जाम कम गर्न मेट्रोरेल कुदाउने भनियो । दलहरूले आफ्नो घोषणापत्रमार्फत पनि मेट्रोरेलको सपना बाँडे । दुई वर्षमै मोनोरेल र तीन वर्षमा मेट्रोरेल कुदाउने योजना पनि बाँडियो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबुलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडी सञ्चालनमा ल्याउने योजना सुनियो तर कुनै काम अहिलेसम्म हुन सकेको छैन ।

राप्रपा कास्कीको घोषणापत्रः रेल होइन, निःशुल्क शिक्षा र चक्रपथको योजना

नेकपा एमाले र पाँचदलीय गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा मेट्रो र मोनोरेल गुडाउने सपना बाँडिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा भने त्यस्ता महत्त्वाकांक्षी योजनालाई समेटेको छैन। राप्रपाले आफनो घोषणापत्रमा महानगरपालिकामा भएक...

‘सबैजसो कर्मचारी फिल्डमा छन्, रेलको काम अब फटाफट हुन्छ’

नेपालमा रेलको कुरा चलेको धेरै समय भयो । तर कुरा अनुसारको काम भएको छैन । पूर्व पश्चिम विद्युतीय रेल, काठमाण्डौबाट रसुवा हुँदै चीन जोड्ने रेल, काठमाण्डौ – पोखरा –लुम्बिनी रेल, काठमाण्डौ – रक्सौल, काठमाडौंमा मेट्रो र मोनोरेल लगायतका परियोजना गएको चुनावमा पनि धेरै दलका घोषणापत्रमा उल्लेख थिए । तर अहिलेसम्...

मेट्रो र मोनोरेल कुदाउन दुई थरी अग्रसरता

नागढुङ्गा-धुलिखेल मेट्रो रेल सञ्चालनको सम्भावना खोज्न अग्रसर लगानी बोर्डलाई सरोकारवाला जनप्रतिनिधिले आवश्यक सहयोग गर्ने वचन दिँदै भनेका छन्, “काम छिटो होस्।”