काठमाडौं : देशकै जेठो हो काठमाडौं महानगरपालिका। यहाँ ३२ वटा वडा छन्।नेपालमा बढी वडा हुने पनि यही महानगरपालिका हो काठमाडाैं। २०७४ जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएका थिए।त्यसयता उनले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ। उनले सुरुमा २०७४ असार महिनामा २०७४/७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नीति तथा कार्यक्रममा मुख्य त मोनोरेल, मेट्रोरेल जोडिएको छ। ‘निजी तथ