कतिपय मोनोरेल उत्पादक कम्पनीहरूले राजनीतिक नेतृत्वलाई भेटेर सुपथ मूल्यमा निर्माण गरिदिन्छु भन्ने र निर्माणपछि दुहुने गाई बनाउने चलन देखिन्छ। ठूल्ठूला पूर्वाधारको हकमा निर्माणलाई मात्र होइन, आगामी ५० वर्षलाई सोच्नुपर्ने हुन्छ।
पछिल्ला वर्ष आर्थिक रूपमा देशले कोल्टे फेर्छ, विकासले गति लिन्छ, रोजगारीका अवसर खुल्छन् र नेपाल विकसित हुन्छ भनियो । काठमाडौँमा मेट्रोरेल गुड्छ, देशको पूर्व पश्चिम रेल गुड्छ । घण्टौँ लाग्ने स्थानमा केही घण्टामै पुग्न सकिन्छ पनि भनियो । काठमाडौँ उपत्यका सधैँ ट्राफिक जाम हुने सहर हो । यहाँको ट्राफिक जाम कम गर्न मेट्रोरेल कुदाउने भनियो । दलहरूले आफ्नो घोषणापत्रमार्फत पनि मेट्रोरेलको सपना बाँडे । दुई वर्षमै मोनोरेल र तीन वर्षमा मेट्रोरेल कुदाउने योजना पनि बाँडियो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबुलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडी सञ्चालनमा ल्याउने योजना सुनियो तर कुनै काम अहिलेसम्म हुन सकेको छैन ।
काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। उनले उठाएको सो विषयले यतिवेला चर्चा पाएको छ। उपत्यकामा मोनोरेल/मेट्रोरेल सञ्चालन गर्ने विषय करिब ५ वर्षदेखि चर्चामा रहेको छ। ५ वर्षअघि स्थानीय तहको निर्वाचनको माहोल तात्दै गर्दा काठमाडौंमा निकै बहसको विषय बनेको थियो रेल सञ्चालन। सबैजसो पार्टीहरूले आफ्नो चुनावी एजेन्डामा मेट्रा/मोनो रेल समावेश गरेका थिए। त्यसबाट काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य पनि अ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले काठमाडौँभित्र गुरुयोजनाबिना निर्माण प्रक्रिया अगाडि बढाइएका मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन नसकिने बताउनुभएको छ ।गुरुयोजनाबिना नै मुलुकमा पूर्व–पश्चिम रेल मार्ग, मोनो रेल तथा मेट्रो रेल आयोजना अगाडि बढा
नेकपा एमाले र पाँचदलीय गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा मेट्रो र मोनोरेल गुडाउने सपना बाँडिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा भने त्यस्ता महत्त्वाकांक्षी योजनालाई समेटेको छैन। राप्रपाले आफनो घोषणापत्रमा महानगरपालिकामा भएक...
कास्की – नेकपा एमाले पोखरा महानगर कमिटीले घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरेका हुन् ।
घोषणपत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समा...
काठमाडौं, १५ वैशाख । २०७४ को स्थानीय चुनावमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारहरुले मेट्रो सिटीका कुरा गरे । कतिपयले यसबारे बुझ्दै नबुझी बोले । मेट्रो सिटी बनाउने कुरा उम्मेदवारहरुका लागि फेशन नै बन्यो । नगरका उम्मेदवारहरुले मेट्रोरेल र मोनोरेलको कुरा गरे । देशलाई सिंगापुर र स्वीजरल्यान्ड जस्तो बनाउँछु भने । ठूला ठूला […]
नेपालमा रेल र सुरुङ मार्ग निर्माणको विषय वर्षौँदेखि चर्चामा छ । तर अहिलेसम्म कुनै सुरुङमार्ग र रेल मार्गको काम पूरा हुन सकेको छैन । सितापाइला – नौबिसे सुरुङ मार्गको शिलान्यास भएको छ, तर काठमाण्डौमा मोनो र मेट्रा ेरेलको लागि भने काम सुरु भएको छैन ।
रेल मार्ग र सुरुङ मार्गको लागि लगानी नभएको भन्दै सरकारी गुनासो त...