एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा १० वर्षमा १८ हजार शल्यक्रिया
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन्। विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन्।
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।
कैलाली । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन् । सो अवधिमा उहाँले जटिलता रहेका तीन हजार […]
त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालबाट एक वर्षमा १ लाख ५७ हजार ७ सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन्। अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले त्यस अवधिमा ९ हजार १ सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए।
काठमाडौँ। उज्यालो अभियान कार्यक्रम अन्तर्गत दाङ तुलसीपुरका १ हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको संघले जनाएको […]
काठमाडौं : कान्ति बाल अस्पतालमा एक वर्षमा सामान्य तथा जटिल प्रकृतिका गरी २ हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ ।अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा अस्पतालका निर्देशक डा युवानिधि बर्सौलाले गत एक वर्षमा २ हजार ५२६ जनाको शल्यक्रिया भएको बताएका हुन्।देशको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिले गत एक वर्षमा १ लाख १६ हजार ४५३ जना बालबालिकाहरूलाई ओपिडी सेवा दिएको छ भने ४४ हजार ८९२ जनालाई आकस्मिक उपचार गरेको छ।एक वर्षमा ८ हजार ६० जना बालबालिकाले कान्ति अस्पतालमा भर्ना भएर उ
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिक रुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो । अस्पतालको १७ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले गत आर्थिक वर्षमा अस्पतालले एक लाख ३२ हजार ४३३ बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिए ।उनले अस्पतालले विश्वमा प्रयोग भएका अत्याधुनिक नवीनतम् प्रविधिको प्रयोगद्वारा उपचार सेवा पुर्याएकाले पछिल्लो स
अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन्। तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन्।
शहीद गंगालाल हृदयरोग केन्द्रमा एक वर्षको अवधिमा १३ भन्दा बढीको मुटुका शल्यक्रिया भएको छ । बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले १ हजार ३ सय ७७ जनाको मुटुको शल्यक्रिया गरिएको जानकारी दिए । यस्तै, शल्यक्रिया नगरिकनै ४ वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको डा. अधिकारीले बताए । यस्तै, अस्पतालमा कोरनरी एन्जियोग्राम ४ हजार ६०७ जनाले गराएका छन् भने कोरनरी एन्जीओप्लाष्टी २ हजार ३३ जनाले गराएको छन् । डा. अधिकारीका अनुसार आईभीयुएस २३, पिटीएमसी २ सय ४२, इपिए
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् । अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोलेका हुन् । अस्पतालले आज १०औँ वर्ष पार गरेको छ ।डा लामिछानेले भने, “पहिलो वर्ष हामी नयाँ थियौँ, धेरैले विश्वास गरेनन्,” उनले थपे, “जब हामीले छिटो र राम्रो सेवा दिन थाल्यौँ अनि बिरामीको चाप बढ्