टीकापुर, १६ साउन । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत […]
अस्पतालमा हाल दैनिक १४० सम्म डायलाइसिस र आठजनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारजनाको मिर्गौला प्रत्यारोपण गरेको छ । भक्तपुरमा रहेको केन्द्रले ६ माघ...
काठमाडौं : कान्ति बाल अस्पतालमा एक वर्षमा सामान्य तथा जटिल प्रकृतिका गरी २ हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ ।अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा अस्पतालका निर्देशक डा युवानिधि बर्सौलाले गत एक वर्षमा २ हजार ५२६ जनाको शल्यक्रिया भएको बताएका हुन्।देशको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिले गत एक वर्षमा १ लाख १६ हजार ४५३ जना बालबालिकाहरूलाई ओपिडी सेवा दिएको छ भने ४४ हजार ८९२ जनालाई आकस्मिक उपचार गरेको छ।एक वर्षमा ८ हजार ६० जना बालबालिकाले कान्ति अस्पतालमा भर्ना भएर उ
काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसँगै बिरामीको चाप बढेको हो । एक वर्षमा ६१ हजार बढी बिरामीहरुले आकस्मिक र ओपिडि सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा देशभरबाट ५० भन्दा बढी जिल्ला र भारतबाट समेत उपचारका लागि विरामी आउने गरेको छन् । १६ […]
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा विरामीको चाप बढ्न थालेको छ। अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसंगै विरामीको चाप बढेको हो। एक वर्षमा ६१ हजार बढी विरामीहरुले आकस्मिक र ओपिडि सेवा दिएका छन्।...
महान गायिका लता मंगेशकरले आइतबार एक अस्पतालमा अन्तिम सास लिइन्। उनको ९२ वर्षको उमेरमा निधन भयो। पछिल्लो महिना (जनावरी ८) मा कोरोना भाइरस संक्रमणपछि उनलाई ब्रिच कैडी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उनको उपचार डा. प्रतिक समदानीले गरिरहेका थिए। उनको स्वास्थ्य जनवरीमा केही ठीक भएको थियो, त्यसैले उनलाई भेन्टिलेटरबाट हटाइएको थियो। तर शनिबार उनको स्वास्थ्य […]
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् । अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोलेका हुन् । अस्पतालले आज १०औँ वर्ष पार गरेको छ ।डा लामिछानेले भने, “पहिलो वर्ष हामी नयाँ थियौँ, धेरैले विश्वास गरेनन्,” उनले थपे, “जब हामीले छिटो र राम्रो सेवा दिन थाल्यौँ अनि बिरामीको चाप बढ्
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन्। विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन्।
झापा : मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ। प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले शनिवार एक कार्यक्रमबीच अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन्। मन्त्री साम्सोहाङले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका हुन्।प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्