काठमाडौँ। उज्यालो अभियान कार्यक्रम अन्तर्गत दाङ तुलसीपुरका १ हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको संघले जनाएको […]