काठमाडौं : कान्ति बाल अस्पतालमा एक वर्षमा सामान्य तथा जटिल प्रकृतिका गरी २ हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ ।अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा अस्पतालका निर्देशक डा युवानिधि बर्सौलाले गत एक वर्षमा २ हजार ५२६ जनाको शल्यक्रिया भएको बताएका हुन्।देशको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिले गत एक वर्षमा १ लाख १६ हजार ४५३ जना बालबालिकाहरूलाई ओपिडी सेवा दिएको छ भने ४४ हजार ८९२ जनालाई आकस्मिक उपचार गरेको छ।एक वर्षमा ८ हजार ६० जना बालबालिकाले कान्ति अस्पतालमा भर्ना भएर उ