प्रहरी अनुसन्धानमा 'शङ्का उब्जिएपछि' मानव अधिकार आयोगले महरा प्रकरणमा अनुगमन गर्ने

प्रहरी अनुसन्धानको अनुगमनका लागि भन्दै मानव अधिकार आयोगले एउटा अनुगमन समिति गठन गरिएको जनाएको छ।

सम्बन्धित सामग्री

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग

१४ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ । बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया प्रिन्सा …

सिरोहियाविरुद्धको छानबिनलाई निष्पक्ष बनाऊ : मानव अधिकार आयोग

९ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउप्रति चासो देखाएको छ । बुधबार आयोगको केन्द्रीय कार्यालयको टोलीले कान्तिपुर कार्यालयमा पुगेर अनुगमन गरेको छ भने प्रदेश कार्यालय जनकपुरको टोलीले सिरोहियालाई …

राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला

२ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको मसया पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन […]

यसपालिको निर्वाचन तडकभडक र खर्चिलो बनेन : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमी आएको निष्कर्ष निकालेको जनाएको हो ।आयोगले २७–३० कात्तिकसम्म  अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यलाई सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटका गाडीहरू भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाए

आठ वटै संवैधानिक आयोगले चुनावको अनुगमन गर्ने

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आठ वटै संवैधानिक आयोगले अनुगमन गर्ने तयारी गरेका छन्। आठ वटै आयोगहरूको संयुक्त रूपमा भएको छलफलपछि संयुक्त रूपमै अनुगमन तथा मूल्याङ्कन गर्ने तयारी भएको हो। राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरूले निर्वाचनको […]

आठ संवैधानिक आयोगहरूले संयुक्त रुपमा चुनावको अनुगमन गर्ने

आठ अधिकारमुखी संवैधानिक आयोगहरूले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संयुक्त रुपमा अनुगमन तथा मुल्यांकन गर्ने भएका छन् ।  राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरूको बैठकले निर्वाचनको अनुगमनको लागि सबै आयोगले एउटा संयुक्त संयन्त्र बनाएर निर्वाचन को अनुगमन गर्ने तथा सोको मुल्यांकन गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेका छन् । निर्वाचनको बेला संवैधानिक आयोगहरूको भूमिका महत्वपूर्

सुन्दर हरिजनको मृत्युबारे मानव अधिकार आयोग पनि अनुसन्धानमा

२० जेठ, काठमाडौं । रोल्पा कारागारमा मृत्यु भएका नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा कारागारमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । जिल्ला कारागार रोल्पामा अर्कै व्यक्तिको सट्टामा कैदीबन्दीको रुपमा जेल सजाय भोगिरहेका हरिजनको जे७ ४ गते कारागारभित्रै मृत्यु भएको थियो । आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटनाको सम्बन्धमा स्थलगत […]

निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आज (शुक्रबार) को निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनले अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए । ‘आयोगले गरेको अनुगमन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको देखिन्छ’ मगरले भने, ‘ज्येष्ठ नागरिक, किरियापुत्री, […]

एमसीसीविरुद्धको प्रदर्शन अनुगमन गर्न मानव अधिकार आयोगले खटायो टोली

१२ फागुन, काठमाडौं । एमसीसीविरुद्ध भइरहेको प्रदर्शन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली नयाँबानेश्वर क्षेत्रमा खटिएको छ । मानव अधिकार आयोग अन्तर्राष्ट्रिय सन्धि महाशाखाका सदस्यहरु अनुगमनमा खटिएका हुन् । संसद भवन परिसरमा भेटिएका मानव अधिकार अधिकृत खिमानन्द बस्यालले भने, ‘प्रोसेसको कुरा हामी हेर्दैनौं । मानव अधिकार उल्लंघनको विषयमा हाम्रो चासो रहन्छ ।’ बस्यालले सडक […]

निर्वाचन व्यवस्थापनबारे संवैधानिक निकायका पदाधिकारीसँग आयोगको छलफल

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनबारे संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायत विषयमा संवैधानिक निकायमा रहेका महिला पदाधिकारीहरूसँग छलफल गरेको छ ।  लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला …