निर्वाचन व्यवस्थापनबारे संवैधानिक निकायका पदाधिकारीसँग आयोगको छलफल

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनबारे संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायत विषयमा संवैधानिक निकायमा रहेका महिला पदाधिकारीहरूसँग छलफल गरेको छ ।  लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला …

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता छलफल

काठमाडौं, २२ असोज । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल आज यहाँ सम्पत्र भएको छ । आचारसंहितामा भएको व्यवस्था तथा अन्य कानुनी व्यवस्था र राजनीतिक दल एवं उम्मेदवारको भूमिका सम्बन्धमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले छलफलको आयोजना गरेको हो । सो अवसरमा प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले आचारसंहिता सबैले पालना […]

निर्वाचन खर्चबारे छलफल

काठमाडौँ,११ असोज । निर्वाचन आयोग नेपालद्वारा आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को विषयमा विभिन्न राजनीतिक दलसँग दल तथा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम् हद निर्धारण सम्बन्धमा छलफल गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ।

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले दलसँग छलफल गर्दै

९ असोज, काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ । छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा […]

१२ दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज बुधबार राजनीतिक दलहरुसँग छलफल गर्दैछ । छलफल आयोगको कार्यालयमा मध्यान्ह १२ बजे हुनेछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो । आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको […]

निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल सुरु

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिताबारे छलफल सुरु गरिएको हो। छलफलमा प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व...

निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ ।  छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । सोहीअनुसार आयोगले दलहरूसँग छलफल गरेको हो । दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान छ ।

आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। छलफल अहिले बिहान साढे ११ बजेबाट सुरु हुने भनिएपछि केहिबेरमा सुरु हुने भएको छ । दलहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगले जनाएको छ। आगामी […]

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो ।  संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने...