काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आठ वटै संवैधानिक आयोगले अनुगमन गर्ने तयारी गरेका छन्। आठ वटै आयोगहरूको संयुक्त रूपमा भएको छलफलपछि संयुक्त रूपमै अनुगमन तथा मूल्याङ्कन गर्ने तयारी भएको हो। राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरूले निर्वाचनको […]