९ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउप्रति चासो देखाएको छ ।
बुधबार आयोगको केन्द्रीय कार्यालयको टोलीले कान्तिपुर कार्यालयमा पुगेर अनुगमन गरेको छ भने प्रदेश कार्यालय जनकपुरको टोलीले सिरोहियालाई …