काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गत भदौ २३ गतेदेखिको निरन्तरको संसद् अवरोध खोलेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद्मा सम्बोधन गर्दै एमालेले संसद् अवरोध हटाएको जानकारी गराए। उनले मुलुक फरक कोर्षमा गएको र आर्थिक संकट विकराल बनेकाले एमालेले संसद् अवरोध गर्ने निर्णय गरेको बताए। एमालेले बजेट अधिवेशन सुरु भएकै दिन संसद् अवरोध […]