३ चैत, काठमाडौं । कानुनविद् सूर्य सुवेदीले संसद् अवरोध गर्नु प्रजातान्त्रिक अभ्यास नभएको बताएका छन् । शनिबार ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै सुवेदीले संसद्को जननी मानिएको बेलायतको संसद् कहिल्यै अवरुद्ध नहुने दृष्टान्त पेश गरे । संसद्मा जति पनि कुरा राख्न पाइने हुनाले अवरोध गर्नु आवश्यक नभएको सुवेदीको भनाइ छ […]